Skip This
जसपाका रामसहाय यादवको उम्मेदवारी दर्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाका रामसहाय यादवको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १३:१८:oo

सत्तागठबन्धनको जनता समाजवादी पार्टीले उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गरेको छ। सो पार्टीबाट रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

उनका प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्।

जसपाबाटै उम्मेदवारी दर्ताका लागि प्रमिला यादव केहीबेरमा आउने बताइएको छ।