मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १२ शुक्रबार १४:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेशको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १२ शुक्रबार १४:२७:००

एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आमसर्वसाधारणलाई सहज प्रवेशका लागि माग गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ज्वालाले सो माग गरेका हुन्। 

उनले सांसदहरू र उनीहरूका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसाधारणलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे।