मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ११:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ११:३२:००

मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। 

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटेलमा भेटवार्ता जारी छ। तीनदिने नेपाल भ्रमण आएका गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।