Skip This
फैसलाविरुद्ध सर्वोच्चअगाडि प्रदर्शन, प्रहरीकाे धरकपड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १३ शुक्रबार १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फैसलाविरुद्ध सर्वोच्चअगाडि प्रदर्शन, प्रहरीकाे धरकपड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १८:२१:oo

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध फैसला गरेपछि उनका समर्थककाे अदालतअगाडि विरोध प्रदर्शन सुरु भएको छ। 

सर्वोच्चको फैसलासँग उनको उपप्रधान तथा गृहमन्त्री  र सांसद पद गएको छ।अदालतको फैसलाविरुद्ध लामिछानेका समर्थकले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ।