Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुखमा पार्टीको उम्मेदवारलाई मतदान गर्न कांग्रेसको ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार १७:४३:००

नेपाली कांग्रेसले उपसभामुखको निर्वाचनमा पार्टीबाट आधिकारीक उम्मेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

शुक्रबार उपसभामुखमा उम्मेदवारी दर्ता गरेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गरेका हुन् । कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्रवीर आलेका अनुसार उपसभामुखको निर्वाचनमा कांग्रेसका सांसद्हरुलाइ अनिवार्य उपस्थित हुन र तटस्थ नरहन निर्देशन दिइएको छ ।

ह्विपमा उपसभामुखमा सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानाको विपक्षमा मतदान गर्न भनिएको छ ।