
प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो ।
मन्त्रिमण्डल विस्तारपछि बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलका नेताहरुको उपस्थिति रहेको छ ।