मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार २o:o२:oo

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन औपचारिक आग्रह गरेका छन्। 
देउवानिवास धुम्बाराही भेट चलिरहेको छ। 

आज साँझ सात बजे धुम्बाराहीस्थित देउवानिवास पुगेर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन्। 

प्रचण्डले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। कांग्रेसले विश्वासको मत दिने/नदिने निर्णय गरिसकेको छैन। मत लिने दिन नै निर्णय गरिने कांग्रेसले जनाएको छ।