१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २० बुधबार १२:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक २३ पुसमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १२:४२:oo

कांग्रेस संसदीय दलको बैठक पुस २३ गते बस्ने भएको छ । बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर बैठक २३ गते बस्ने जानकारी दिएका हुन् ।

त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ पुसमा बस्ने भएको छ । यसअघि बैठक २२ गते १ बजेका लागि तोकिएको थियो। 

 

ad
ad
ad
ad