१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ पौष ८ शुक्रबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भूतहीपुलमा गोली चल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार १८:४४:oo

बाराको महागढीमाई नगरपालिकाको भूतहीपुलमा गोली चलेको छ ।

गोली लागेर भारतीय नागरिक शिवपुजन यादव गम्भीर घाइते भएका छन् । 

उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार हुँदैछ । गोली कसले चलायो, किन चलायो भन्ने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान चलिरहेको जनाएको छ । 

ad
ad
ad
ad