मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Thursday, 18 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ५ मंगलबार १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १७:o३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चुनिएका छन्।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले लिङ्देनलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। प्रतिनिधिसभामा राप्रपाबाट १४ जना निर्वाचित भएका छन्।