मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Sunday, 19 January, 2025
२o७९ मङ्सिर १२ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगरको डोजर पुगेपछि थापाथलीस्थित सुकुमबासी बस्तीमा झडप, स्थिति तनावग्रस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १५:o९:oo

काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन डोजर लिएर महानगरपालिका पुगेपछि झडप भएको हो । 

झडपका कारण साे क्षेत्र युद्धमैदानजस्तो भएको छ । महानगरपालिकाले बस्तीमा डोजर लगाउने खबर थाहा पाएपछि आज बिहानैदेखि बस्तीका सुकुमबासी प्रतिकारको तयारीमा थिए । 

सुकुमबासीको प्रतिकारपछि महानगरका डोजर अघि बढ्न सकेका छैनन् । महानगरपालिकाका प्रहरीसमेत पछि हटेका छन् । अहिले नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।