मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Wednesday, 09 July, 2025
दीपेश पछाई रुपन्देही
२o७९ मङ्सिर १० शनिबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणविरुद्ध राप्रपाका बोहरा जित नजिक

Read Time : < 1 मिनेट
दीपेश पछाई, रुपन्देही
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १४:३९:oo

रुपन्देही ३ मा कांग्रेस नेता तथा  गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा जितनजिक पुगेका छन्। 

बोहोरा २६ सय ४२ मतले अघि छन्। निर्वाचन कार्यालयले यसको आधिकारिक घोषणा केही समयपछि गर्ने जनाएकाे छ।