Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दीपेश पछाई रुपन्देही
२०७९ मङ्सिर १० शनिबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणविरुद्ध राप्रपाका बोहरा जित नजिक

Read Time : < 1 मिनेट
दीपेश पछाई, रुपन्देही
२०७९ मङ्सिर १० शनिबार १४:३९:००

रुपन्देही ३ मा कांग्रेस नेता तथा  गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा जितनजिक पुगेका छन्। 

बोहोरा २६ सय ४२ मतले अघि छन्। निर्वाचन कार्यालयले यसको आधिकारिक घोषणा केही समयपछि गर्ने जनाएकाे छ।