१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका आइजिपी र अमेरिकी राजदूतबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार १९:३१:००

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेट भएको छ। 

सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा शुक्रबार भएको भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदूतबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ। 

शिष्टाचार भेटवार्ताले दुई देशबीच रहिआएको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।