मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Thursday, 18 September, 2025
२o७९ मङ्सिर ८ बिहीबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा १ मा एमालेका रामशंकर यादव निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १६:o२:oo

सिराहाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा नेकपा एमालेका रामशंकर यादव दुई हजार ८३ मतान्तरसहित निर्वाचित भएका छन्। मत गणनाको अन्तिम परिणामअनुसार एमालेका यादव २९ हजार चार सय ४२ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्दा जनमत पार्टीका युगलकिशोर साह छ हजार आठ सय ४९ मतसहित तेस्रो स्थानमा रहे।