मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Monday, 15 September, 2025
२o७९ मङ्सिर ८ बिहीबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहा ३ (क)मा एमालेका मनोज सिंह निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १२:५४:oo

नेकपा एमालेले प्रदेश सभा सदस्यमा सिरहामा पहिलो जित हात पारेको छ। सिरहा ३ (क)बाट प्रदेश सभा सदस्यमा एमालेका मनोजकुमार सिंह दुई हजार ९८७ मतान्तरले विजयी भएका छन्।

२०७४ को प्रदेश सभा सदस्य र २०७९ को स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका सिंह प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन्। जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन्।