१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Saturday, 05 July, 2025
२o७९ मङ्सिर ७ बुधबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १६:३१:oo

काठमाडौं–कुलेखानी सडकखण्डमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुर हुँदै वीरगंजबाट काठमाडौं जाँदै गरेको टाटा सुमो इन्द्रसरोबर गाउँपालिका– २ सल्लेमा भएकाे दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।

ना. १ ज ४४६६ नम्बरको सुमो सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी छ।