Skip This
महोत्तरी ३ : महन्थ ठाकुर स्वतन्त्र उम्मेदवारभन्दा दोब्बर मतले पछाडि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका महोत्तरी
२o७९ मङ्सिर ६ मंगलबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरी ३ : महन्थ ठाकुर स्वतन्त्र उम्मेदवारभन्दा दोब्बर मतले पछाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १२:३o:oo

महोत्तरी ३ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर स्वतन्त्र उम्मेदवारभन्दा झण्डै डबल मतले पछि परेका छन्।

स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार दुई सय चार मत ल्याउँदा ठाकुरले एक हजार एक सय ९६ मात्रै मत ल्याउन सकेका छन्।

ठकुर सत्तारुढ गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन्। सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रिएका हरिनारायण यादवले भने एक हजार ९९ मात्रै मत ल्याएका छन्।