१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 04 July, 2025
२o७९ मङ्सिर ६ मंगलबार १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं ४ : ‘ह्याट्रिक’पछि गगनकाे विजय र्‍याली [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १२:१२:oo

कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ का उम्मेदवार गगन थापाले तेस्रो पटक जित निकालेका छन्। 

उनले २१ हजार ३०२ मत प्राप्त गरी तस्रो पटक विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन्। थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले हराएका छन्। 

संविधानसभा सदस्य निर्वाचन–२०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन–२०७०, प्रतिनिधि सभा सदस्यमा–२०७४ मा सोही क्षेत्रबाट विजयी भएका थिए।