१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिराहा २ : कांग्रेसकी चित्रलेखा चार मतले अगाडि, जसपा पछ्याउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४९:oo

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा सिराहा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी चित्रलेखा यादवले चार मतको झिनो अन्तरले अग्रता लिएकी छन्।

निर्वाचन क्षेत्र नम्बर२ का सूचना अधिकारी कृष्णकुमार महतोका अनुसार मंगलबार बिहान साढे १० बजेसम्मको मत परिणामअनुसार कुल खसेको सदर मतमध्ये कांग्रेसकी यादवले एक हजार तीन सय ८७, जसपाका राजकिशोर यादवले एक हजार तीन सय ८३ र जनमतका विनोदकुमार यादवले नौ सय ७७ मत  प्राप्त गरेका छन् ।

मंगलबार बिहानसम्म मतगणना गरिएको कुल चार हजार ६७ मतमध्ये तीन हजार नौ सय ६ सदर र एक सय ६१ मत बदर भएको सूचना अधिकारी महतोले जानकारी दिए ।

ad
ad