१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ६ मंगलबार ०९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ ३ मा कांग्रेसका शर्मा दोब्बर मतले अघि, भानुभक्त ढकाल पछ्याउँदै

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ६ मंगलबार ०९:१२:००

मोरङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका काँग्रेस नेता तथा व्यवसायी सुनिल शर्मा दोब्बर मतले अघि बढेका छन् । कुल ३५ सय ६१ मत गणना हुँदा शर्माले १८ सय ९२ मत पाएका छन् ।

उनको प्रतिस्पर्धी एमालेका भानुभक्त्त ढकालले ९ सय ७६ मत प्राप्त गरेका छन । अभिनेत्रृसमेत रहेकी राप्रपाकी उम्मेदवार रेखा थापाले ३ सय ८९ मत प्राप्त गरेकी छन् । यहाँ कुल १ लाख ४९ हजार ८ सय ३३ मतदाता रहेमध्ये ९७ हजार ५ सय ९ ले मतदान गरेका छन् । यस क्षेत्रबाट ०७४ को निर्वाचनमा एमाले नेता ढकाल निर्वाचित भएका थिए ।