Skip This
रुपन्देही ४ मा लोसपाको अग्रता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका रुपन्देही
२o८१ जेठ १६ बुधबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देही ४ मा लोसपाको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार o७:२१:oo

रुपन्देही क्षेत्र नम्बर ४ का लोकतान्त्रिक समाजवादी पार्ट(लोसपा)ले अग्रता कायम राखेको छ । लाेसपा उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले तीन हजार नौ सय ९४ मत ल्याउँदा कांग्रेसका प्रमोद कुमार यादवले दुई हजार सात सय ६१ मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार भोपेन्द्र प्रसाद यादवले दुई हजार एक सय १४ मत ल्याएका छन् भने अर्का उम्मेदवार ओम प्रकाश यादवको दुर्य सय ९३ मत आएको छ । 
 

ad
ad
ad
ad