रुपन्देही क्षेत्र नम्बर ४ का लोकतान्त्रिक समाजवादी पार्ट(लोसपा)ले अग्रता कायम राखेको छ । लाेसपा उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले तीन हजार नौ सय ९४ मत ल्याउँदा कांग्रेसका प्रमोद कुमार यादवले दुई हजार सात सय ६१ मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार भोपेन्द्र प्रसाद यादवले दुई हजार एक सय १४ मत ल्याएका छन् भने अर्का उम्मेदवार ओम प्रकाश यादवको दुर्य सय ९३ मत आएको छ ।