मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १७ मंगलबार
  • Tuesday, 31 January, 2023
२०७९ मङ्सिर ५ सोमबार १३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा मतगणना सुरु

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १३:२३:००

पर्साका दुईवटा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा सुरु भएको हो।