निर्णायक छलफलका लागि एमसिसी उपाध्यक्ष काठमाडौंमा
सम्झौता अघि बढाउने वा फिर्ता गर्ने भन्ने निर्णय तत्काल गर्न दलहरूसँग आग्रह
एमसिसी उपाध्यक्ष आज काठमाडौं आउँदै
एमसिसीको कम्प्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष फतेमा जेड सुमार र युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिका हेर्ने डेपुटी उपाध्यक्ष जोनाथन बु्रक्स चारदिने भ्रमणम…