प्रदेश २ मा हरेक वर्ष मल अभाव, कहिल्यै भएन सुधार
प्रदेश २ को मुख्य आयआर्जनको माध्यम रहेको धानखेतीका लागि आवश्यक रासायनिक मल धनुषामा व्यापक अभाव भएको छ । रोपाइँअघि र रोपाइँपछि धानबालीका लागि आवश्यक पर्ने युर…
१५ असारमा रोपाइँ छाडेर मलको लाइनमा किसान
मानो खाएर मुरी फलाउने दिनका रूपमा मानिने १५ असारमा चितवनका किसानहरू भने मल पाउने आसमा सहकारीको ढोकामा लाइन बस्न बाध्य भएका छन् । रत्ननगर–१५, गणेश ट…
यो वर्ष धानखेतीलाई रासायनिक मल सहज हुने
कृषि सामग्री कम्पनीसँग अहिले १७ हजार टन युरिया मौज्दात छ, थप ५० हजार टन असारसम्म र थप ५० हजार टन भदौमा आइपुग्ने कम्पनीले जनाएको छ यो वर्ष रोपाइँ गर्न रासा…
गोदाममा मल, ढुवानी नगर्दा किसानलाई हाहाकार
यतिवेला कृषि सामग्री कम्पनी लिमिटेडका गोदामहरूमा यथेष्ट मल भण्डारण छ । तर, ढुवानीमा देखिएको समस्याका कारण किसानले सजिलै मल पाउन सकिरहेका छैनन् । कम्पनीमातहत…
मागअनुसार आउँदैन मल
यस वर्ष पनि कञ्चनपुरमा मल अभाव भएको छ । आपूर्तिकर्ता सरकारी निकायबाट मागअनुरूप मल आपूर्ति गर्न नसक्दा मल अभाव भएको हो । कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङ कर्प…
प्रदेश १ मा यो वर्ष मलको अभाव नहुने दाबी
प्रदेश १ मा वर्षे बालीका लागि मलको कुनै अभाव नरहेको कृषि सामग्री कम्पनी प्रदेश १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख नवरत्न गौतमका अनुसार हाल विराट…
चितवनका किसानलाई कोरोनाभन्दा मल नपाउने डर
युरिया र डिएपी मल खरिद गर्न चितवनका किसान कोरोनाको जोखिम मोलेर फेरि लामो समय लाइनमा बस्न बाध्य भएका छन् । गत वर्षमा जस्तै मलको अभाव हुने डरले किसानहरू जोखि…
जिटुजी प्रक्रियाबाट ५ वर्षसम्म मल दिन भारत सहमत
वार्षिक ५ लाख टन खपतमध्ये ४० प्रतिशत भारतबाट आउने, त्यसमध्ये डिएपी ७० हजार टन र युरिया १ लाख ३० हजार टन आगामी ५ वर्षका लागि सरकारीस्तर (जिटुजी) बाट रासाय…
मलको समस्या सधैँका लागि अन्त्य भयो : कृषिमन्त्री अर्याल
कृषि तथा पशुपक्षीमन्त्री पद्माकुमारी अर्यालले मलको समस्या सधैँका लागि अन्त्य भएको बताएकी छिन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्यालले मलको अभावमा किसान…
बंगलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन जहाज छुट्यो
बंगलादेशबाट ल्याउने भनिएको ५० हजार मेट्रिकटन युरिया लिन जहाज निस्केको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार २५ माघमा जहाजको टुंगो लागेसँगै बंगलादेशको च…
मल लिन नागरिकता अनिवार्य
चितवनका किसानका लागि रासायनिक मल खरिद गर्न नागरिकता वा लालपूर्जा अनिवार्य गरिएको छ । नागरिकता वा लालपुर्जा लिएर मल खरीद गर्न विक्रि केन्द्र पुगे पनि मल पाइन्…
बंगलादेशी मल आयात अनिर्णीत टेन्डरको धमाधम आउँद
नेपाल सरकारले बंगलादेशबाट मल खरिद गरेर ल्याउने विषय अनिर्णीत बनेको छ । २४ कात्तिकमा मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट ५० हजार टन युरिया जिटुजी वा प्रतिस्पर्धाम…
मुक्तिनाथ कम्पनीले पनि ४५ हजार टन मल ल्याउने सम्भावना कम
२५ हजार टन युरिया र २५ हजार टन डिएपी आपूर्ति गर्ने ठेक्का पाएको मुक्तिनाथले समयमै आयात गर्ने सम्भावना न्यून भएपछि कारबाहीको तयारी गर्दै कृषि सामग्री लिमिटेड&n…
बंगलादेशबाट खरिद गरिने मल १ महिनाभित्र आइपुग्ने
बंगलादेशबाट ५० हजार टन युरिया खरिद गरेर ल्याउने मन्त्रिपरिषद्को निर्णयपछि दुवै देशका सरकारी अधिकारी मल खरिद–बिक्री प्रक्रिया अघि बढाउन क्रियाशील भएका छन्…
बंगलादेशबाट मल ल्याउन किन भइरहेछ ढिलाइ ?
बंगलादेशले वार्षिक २५ लाख टन युरिया खपत गर्छ, त्यसमध्ये १५ लाख टन आफैँ उत्पादन गर्ने भएकाले नेपाललाई ५० हजार टन युरिया दिन कुनै समस्या छैन, तर प्रक्रिया …
अन्नको भण्डारमा मलको हाहाकार
हिउँदे बालीका लागि पनि मल पाएनन् धनगढीका किसानले
मंसिरसम्म २ लाख ५ हजार टन मल ल्याइने
चालु आवमा साल्ट ट्रेडिङले ७५ हजार टन तथा कृषि सामग्री कम्पनीका लागि मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार टन र इन्डियन पोटास लिमिटेडले ३० हजार टन ल्याउने जिम्मा पाए…
संक्रमणको जोखिम र झरीबीच १० किलो मलका लागि घन्टौँकाे सास्ती [फिटोफिचर]
चितवनमा कोरोना संक्रमणको जोखिम मोल्दै किसान मलका लागि घन्टौँ लाइन लाग्न बाध्य छन् । निषेधाज्ञाबीच झरीमा ठेलमठेल लाइनमा लागेका उनीहरूले मुस्किलले १० किलो मात्र…
मल कारखाना बनाउने योजना १० वर्षदेखि अलपत्र
मल किन्न १० वर्षमा एक खर्ब २८ अर्ब रुपैयाँ बिदेसियो, १० किलो मल पाउन किसान १० घन्टा लाइनमा
‘कोरोनाको मार अनि मलको अभाव’ झेल्दै धादिङका किसान : पीडा सुन्ने कसले ? (तस्बिरसहित)
नीलकण्ठ नगरपालिका– ३ धादिङका चेतनाथ रिजाल बिहान पौने ३ बजे नीलकण्ठ सहकारीको मूल ढोकामा भेटिए । धानमा राख्नका लागि मल लिन कोरोनाको डरका बीच पनि रातिराति …