यार्साले रोकेको विदेश यात्रा
यार्साको सिजनमा पाटनभर मानिस छरिएका हुन्छन् । अपी हिमाल गाउँपालिकाका अनुसार सिजनमा करिब १० हजारले विभिन्न लेकमा यार्सा टिप्छन् । गाउँपालिकाका प्रत्येक घरबाट प…
मुगुमा जेठ १३ देखि यार्सा संकलन खुला गरिने
मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ देखि वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न पाइने जनाएको छ । यार्सा संकलनको …
यार्सा टिप्न गएका चारजनाको लेक लागेर मृत्यु
यार्सागुम्बा टिप्न गएका चारजनाको लेक लागेर मृत्यु भएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँस्थ…
यार्सा टिप्न गएकी युवतीको मृत्यु
यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काइके गाउँपाल…
मुगुमा यार्सा संकलकको दुर्घटना बिमा
यार्सा टिप्न विभिन्न पाटनमा जाने संकलकहरूको सुरक्षाका लागि दुर्घटना बिमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाले संकलकहरूको दुर्…
३२ दिनदेखि बेपत्ता तीन यार्सा संकलकको शव फेला
हिउँपहिरोमा परेर ३२ दिनअघि बेपत्ता भएका तीनजना यार्सा संकलकको शव फेला भेटिएको छ । गत २२ वैशाखमा मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारास…
यार्सा टिप्न लेक जानेको लर्काे
मनाङका स्थानीय यार्सा संकलन गर्न खर्क पुगेका छन् । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङसँग…
यार्सा बाघको मुखबाट खोसेसरह
जुम्लाका पातारासी गाउँपालिका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सा हो । यहाँका स्थानीय हरेक वर्ष मुगु र डोल्पा पाटनमा यार्सा टिप्न जान्छन् । वर्षमा एक बाली मात्रै …
लेकमा पालभित्र वास, मृत्यु जितेर यार्साको कमाइ
दार्चुलाको अपी–हिमाल गाउँपालिका– २ की पार्वती धामी तीन वर्षीय छोरासहित दुई महिनादेखि अपीको लोलुमा छिन् । यार्सा संकलनका लागि वैशाख दोस्रो साता लोेलु पुगेकी…
यार्सा संकलन गर्न हिँडेका तीनजनाको हिउँ पहिराेमा परेर मृत्यु
मुगुको च्यार्खु लेकमा हिउँ पहिराेमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी– २ तल्फीगाउँका ४० वर्षीय तारासिंह…
यार्सा संकलन गर्न हिँडेका जुम्लाका तीनजना मुगुको पाटनमा बेपत्ता
यार्सा संकलन गर्न हिँडेका जुम्लाका तीनजना मुगुको पाटनमा बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका– २, तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र …
मुगुमा यार्सा संकलकबाट २५ लाख राजस्व असुली
जिल्लाभित्रका व्यक्तिबाट जनही दुई हजार र जिल्लाबाहिरबाट आएकासँग जनही दुई हजार पाँच सयका दरले राजस्व उठाउने गरिएको छ मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागु…
यार्सा टिप्न गएकी महिला हिउँपहिरोमा बेपत्ता, खोजीकार्य जारी
बझाङको सुर्मा गाउँपालिकामा यार्सा टिप्न गएकी एक महिला हिउँपहिरोमा पुरिएर बेपत्ता भएकी छिन्। सुर्मा गाउँपालिका– १ मा अवस्थित धनसेरा लेकमा सोही वडाकी ३०…
डोल्पामा यार्सा टिप्न पाटन पुगेका युवाको लेक लागेर मृत्यु
डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन पुगेका एक युवाको लेक लागेर मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिकाअन्तर्गत पर्ने जगदुल्ला यार्सापाटनमा लुकिछिपी&nbs…