पालिकामै नुन पाउँदा उत्साहित स्थानीय
जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ९, १० र ११ का स्थानीय नागरिक पालिकामै नुन पाएपछि खुसी भएका छन्। नुनकै लागि जिल्ला सदरमुकाम मान्ममा …
कालीकोटमा शैक्षिक सत्रअगावै पुग्यो पाठ्यपुस्तक
कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ। चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सोअगावै पाठ्यपुस्तक कालीकोट…
कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली
कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ। रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा न…
खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश
कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ। मनोमानी ढंगले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च …
बन्यो नमुना बस्ती, पुगेन आधारभूत सुविधा
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४ स्थित सुन्दरखालमा नमुना बस्ती बने पनि त्यहाँ आधारभूत सुविधासमेत पुगेको छैन। नमुना बस्ती बनेको दुई वर्ष बित…
कालीकोटमा २० वर्ष पुगेपछि विवाह गर्नेलाई १० हजार पुरस्कार !
कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रु. १० हजार पुरस्कार दिने निर्णय गरेको छ। यही चैत १ गतेबाट लागू …
कालीकोट (ख)मा कांग्रेसका हिक्मत विष्ट विजयी
कालीकोट प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्। १३ हजार ७८३ मत ल्याएर विष्ट विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका वी…
कालीकोटमा माओवादीका शाही विजयी
कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन्। एमालेका नगेन्द्र शाही (नेशनल) भन्दा झन्डै ६ हजार मतान्तरले शाही विजयी भएका …
कालीकोट प्रदेशसभामा माओवादीका रावत निर्वाचित
कालीकोटको प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएको छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार …
कालीकोटमा माओवादी केन्द्र र एमालेको कडा प्रतिस्पर्धा
कालीकोटमा जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाको शुभकालिका गाउँपाल…
कालिकोटमा नगर उपप्रमुखलाई रित्तो जर्किन उपहार
कालिकोटको सदरमुकाम मान्ममा खानेपानीको अभाव भएपछि नागरिक समाज तथा स्थानीयले खाँडाचक्र नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई रित्तो जर्किन दिएका छन् । लाम…