बामपन्थी दलहरुबाटै गणतन्त्रमाथि हमला : मोहन विक्रम सिंह
\'प्रतिगामी तत्वलाई पराजित गर्न गठबन्धन\'
एमालेले पहिचानको विरोध गर्दा प्रदेश १ को नाम राख्न सकिएन : प्रदेशमन्त्री राई
नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं १ नं. प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले अहिलेको सरकारको कार्यकालभित्र प्…
गठबन्धन आजको आवश्यकता, आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनुहोस् : रामकुमारी झाँक्री
नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आसन्न निर्वाचनमा गठबन्धनबाटै अगाडी बढ्ने बताएकी छन्। केही दिनदेखि आफूहरुको बारेमा भ्रामक समाचार आएको भन्दै…
गठबन्धन बैठकमा प्रस्तुत भएन सिट बाँडफाँडकाे खाका
आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक सकिएको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहा…
बालुवाटारमा गठबन्धनको बैठक, पत्रकार प्रवेशमा रोक
प्रधानमन्त्रीनिवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल बैठकमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ । बैठक सुरु हुनुभन्दा केहीब…
‘एनिहाउ’, एमाले हराउ रणनीतिमा गठबन्धन : रायमाझी
एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले सत्तागठबन्धनको मुख्य उद्देश्य एमाले हराउनु मात्र रहेको आरोप लगाएका छन् । बुधबार पार्टी प्रशिक्षणका लागि रोल्पाको …
बाँडफाँडको आधार तय गर्नै सकस
कांग्रेस ०७९ को स्थानीय निर्वाचनलाई र गठबन्धनका अन्य चार दल ०७४ को प्रत्यक्षतर्फको परिणामलाई मुख्य आधार बनाएर सिट बाँडफाँड गर्नुपर्ने अडानमा, चार दलले ०७४ म…
डा.भट्टराईले भने– नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)को…
गठबन्धनलाई ठूला नेता व्यवस्थापनमा सकस
पाँचदलीय कार्यदलले संघ र प्रदेशको निर्वाचनमा ठूला नेताहरूको सिट सुरक्षित गर्ने रणनीतिसहित छलफल अगाडि बढाएको छ, तर एउटै क्षेत्रमा दुई वा दुईभन्दा बढी बलिया दा…
एमाले कसैको बुई चढेर चुनाव लड्दैन : उपमहासचिव ज्ञवाली
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एक्लै लड्ने बताएका छन्। सोमबार प्रेस चौतारी रुकुम पूर्वले रुकुमकोटमा आयोजना ग…
चुनावसम्म कांग्रेस एक्लिन्छ, वाम गठबन्धन हुन्छ : एमाले नेता गौतम
नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले आगामी निर्वाचनमा वाम गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा न…
एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन लागि परेको छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको दा…
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सिट बाँडफाँडबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच प्…
सिट बाँडफाँडबारे सैद्धान्तिक सहमतिनजिक पुगेका छौँ : देव गुरुङ
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पाँचदलीय गठबन्धनभित्र आगामी निर्वाचनमा सिट बाँडफाँडबारे दलहरू सैद्धान्तिक सहमतिनजिक पुगेको बताएका छन् ।…
गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी
पाँचदलीय सत्तागठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा जारी छ । बैठकमा दलहरूले आ–आफ्नो दलको तर्फबाट बाँडफाँडको आधार पेस गर्दै …
पाँचदलीय कार्यदलको दोस्रो बैठक आज : सिट बाँडफाँडको आधार र मापदण्ड खोजिने, संख्यामा दलहरूका आ–आफ्ना दाबी
आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेलका लागि सिट बाँडफाँडको प्रस्ताव तयार पार्न गठित पाँचदलीय कार्यदलको आज दोस्रो बैठक बस्दै छ । कार्यदल सदस्यहरूका …
गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको सदस्यसचिवमा अधिवक्ता जोशी
कृष्ण सिटौलाको संयोजकत्वमा रहेको पाँचदलीय गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको सदस्यसचिवमा अधिवक्ता केशवराज जोशीलाई नियुक्त गरिएको छ। सोमबार बस…
चुनावमा गठबन्धन गर्नु अराजनीतिक : एमाले महासचिव पोखरेल
प्रमुख प्रतिपक्ष दल एमालेका महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारूढ दलहरूको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्…
गठबन्धन एमालेको प्राथमिकता होइन, आफ्नै खुट्टामा उभिएर लड्छौँ : प्रदीप ज्ञवाली
एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन्। मंगलबार संसदबाहिर सञ्…
गठबन्धनको सिट बाँडफाँड कार्यदल संयोजकमा सिटौला
आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँडका लागि गठन गरिएको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालाई कार्यदलको स…