फरहदवा विस्फोटका पीडित श्रीनाराण न्याय माग्दै फेरि काठमाडौंमा
सिंहको प्रश्न छ– विस्फोटमा परी नमरेको भए मेरो छोरा कहाँ छ ? ओसी अख्तरसहित अन्य युवाको पनि अदालतले नै ठेगाना बताइदिनुपर्‍यो । रुक्साना…
सरकारी राहत उद्धार कोषमा सवा तीन अर्ब : पीडितलाई साढे तीन करोड मात्रै वितरण
विपत्मा परेका नागरिकको सहयोगका लागि सरकारी राहत उद्धार कोषमा भएको रकममध्ये १.०२ प्रतिशत मात्रै पीडितले पाएका छन्, गृहमन्त्री रमेश लेखकले बाढीपहिरोको १० दिनपछि बल्ल पीडितको नाम पठाउन निर्देशन दिएका छन्
कलेजो रोगबाट पीडित टोपबहादुरद्वारा सहयोगको याचना
कलेजो रोगबाट पीडित इन्द्रावती गाउँपालिका– १ निवासी ५८ वर्षीय टोपबहादुर लामाले सहयोगका लागि सबैसँग सहयोगको याचना गरेका छन् । एक महिनादेखि रोगले थलिए…
मिटरब्याजीले हडपेकाे चार बिघा जमिन पीडितलाई फिर्ता
चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी)ले जबर्जस्ती हडपेको सर्वसाधारणको करिब चार बिघा जमिन पीडितले फिर्ता भएका छन्। पूर्वन्…
सर्लाहीमा १८९८ मिटरब्याजपीडितले दर्ता गरे निवेदन
सर्लाहीमा एक हजार आठ सय ९८ जना अनुचित लेनदेन (मिटरब्याज)पीडितहरूले निवेदन दर्ता गराएका छन्। पीडितहरूले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उपस्थित भएर निवे…
न्यायको साटो उल्टै घरजग्गा लिलाम हुन थालेपछि मिटरब्याजपीडित फेरि सडकमा
फर्जी तमसुक खारेजीको माग गर्दै मिटरब्याजपीडित फेरि सडकमा आएका छन्। घरव्यवहारका चलाउन लिएको ऋणभन्दा तेब्बरको कपाली तमसुकसहित घर–जग्गासमेत दृष्टिबन्धक भन्दै…
वन्यजन्तुपीडितलाई १० वर्षमा १६ लाखभन्दा बढी राहत
पछिल्लो १० वर्षमा लमजुङका वन्यजन्तुपीडितका लागि १६ लाखभन्दा बढी राहत रकम वितरण भएको छ । वन्यजन्तुको आक्रमणबाट मानवीय तथा पशुधनमा क्षति पुगेपछि डिभिजन वन कार्या…
सिलिन्डर ग्यास विस्फोटका पीडितलाई राहत रकम वितरण
सिलिन्डर ग्यास विस्फोटका पीडितलाई राहत रकम वितरण गरिएको छ। बुधबार ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री पम्फा भुसालले सरकारको विपत् राहत कोषबाट आठ लाख ५० हजार…
साइबर अपराधको चक्रमा समाज : एक हजार ३२३ उजुरीमध्ये ७७९ जना महिला पीडित, बालबालिकामाथि पनि आपराधिक दृष्टि
चितवनकी ३० वर्षीय नविता शर्मा (नाम परिवर्तन)ले श्रीमान्विरुद्ध साइबर ब्युरोमा दर्ता गरेको जाहेरी खोल्दा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको मथिंगल खल्बलियो । जाहे…
ढोरपाटनका बाढीपीडितका लागि ६८ लाख राहत जुट्यो
बाग्लुङको पश्चिम ढोरपाटनमा गत भदौ १७ गते आएको बाढीबाट पीडित बनेकाका लागि राहत दिन स्थापना गरिएको राहत कोषमा ६८ लाख रुपैयाँ संकलन भएको छ । …
एसिडपीडितको उपचारको खर्च, शिक्षा र जीविकोपार्जनको जिम्मा सरकारले लिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारबाट पीडित बनेकाहरूको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने बताएका छन् । एसिडपीडितहरूसँग बालुवाटारमा भएको भेटम…