एन्फाको असहयोगपछि सावित्राले मागिन् आर्थिक सहयोग
सात सातादेखि घुँडाको गम्भीर चोट बोकेकी महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचार खर्च ८० हजार अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ, तर एन्फाले केवल पाँच लाख मात्र दिन सक्ने जनाएको छ ।
ऐँसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग
ऐसेलुखर्क गाउँपालिकाका दुईवटा खानेपानी योजना सञ्चालन गर्नका लागि ‘एक्सन फर नेपाल’ले आर्थिक सहयोग गर्ने भएको छ। वडा नं. २ बाकाचोलको लुबेरा&ndash…
मलेसियामा मृत्यु भएका परिवारलाई ५१ हजार
वैदेशिक रोजगरीका क्रममा मलेसियामा मृत्यु भएका सप्तरीको शम्भुनाथ नगरपालिका- ३ का ओमप्रकाश साहका परिवारलाई हेल्प मधेशी नेपालले शुक्रबार ५१ हजार आर्थिक सहय…
वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग
वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका– ८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई सात लाख ५० हजार सहयोग उपल…
बालकुमारीमा मारिएका शाहका परिवारलाई कोरियाबाट आर्थिक सहयोग
कोरियामा बसोबास गर्दै आएका नेपालीले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई पठाएका छन्
‘चलचित्रकर्मी कल्याण कोष’लाई गायिका दीपानारायण झाले गरिन् पाँच लाख आर्थिक सहयोग
नेपाली चलचित्रकर्मीको हितका लागि स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छिन् । सांगीतिक कार्यक्रमको क्रममा नेप…
स्वास्थ्य उपचारका लागि खेलाडीलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। मंगलबार राष्…
पत्रकार कल्याणकारी कोषका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाको सहयोग
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष वृद्धिका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । समाजले एक कार्यक्रमका बीच नगद…
पत्रकार जोशीको परिवारलाई आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंहले जेपी जोशी स्मृति पत्रकारिता पुरस्कारबाट प्राप्त रकम स्वर्गीय पत्रकार जेपी जोशीका परिवारलाई प्रदान …
सडकका बेवारिसेलाई छाना र खाना दिने आश्रमलाई ललितपुर महानगरले गऱ्याे आर्थिक सहयोग
ललितपुर महानगरको सडक किनारामा रहेका बेवारिसे मान्छेको आवास र खानपानको व्यवस्था गर्न ललितपुर महानगरपालिका र मानव सेवा आश्रमबीच सम्झौता भएको छ । सम्झौतापत्र…
वैदेशिक रोजगारमा ज्यान गुमाएका यादवको परिवारलाई आर्थिक सहयोग
वैदेशिक रोजगारमा ज्यान गुमाएका सिराहा नगरपालिका– १५ बुधौराका एक परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । उक्त परिवारलाई वैदेशिक रोजगारमै कार्यरत …
सुधारिएको गोठ र खोर निर्माण गर्न किसानलाई आर्थिक सहयोग
घुमन्ते गोठ प्रचलनलाई अन्त्य गर्न सुधारिएको गोठ र व्यवस्थित खोर निर्माण गर्न किसानलाई प्रतिपरिवार पाँच हजार रुपैयाँ वितरण गरिएको छ । लगातार गोठ सार्दा खेती…
विवाह गरे जापान सरकारले ६ लाख दिने
जन्मदर बढाउन नवविवाहित जोडीलाई प्रोत्साहन
सरस्वतीलाई मैनाली समाजको २० हजार सहयोग
तरकारी बेच्ने क्रममा प्रहरीको दुर्व्यवहार भोगेकी सरस्वती मैनालीलाई मैनाली समाजले आर्थिक सहयोग गरेको छ । समाजले उनलाई बुधबार २० हजार रुपैयाँ सहयोग गरेको हो ।…