म्यानमारमा फसे करिब सय नेपाली कामदार
अवैध काम गर्न बाध्य पारेको भन्दै उद्धारका लागि गुहार
सात हजार बन्दीले आममाफी पाउँदा सुकी \'लिस्ट\'मा परिनन्
म्यानमारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ। प्रजातान्त्रिक नेतृ आङ सान सुकीको जे…
सुकीविरुद्धको मुद्दामा अन्तिम बहस
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाइ …
म्यानमारका नागरिकले नेपाली नागरिकता र पासपोर्ट लिएको खुलासा
एकजना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ। म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरस…
श्रीलंकाले म्यानमारलाई ६० लाख डाेज कोभिड खोप सहयोग गर्ने
श्रीलंका सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलरबराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ। स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार पत्र…
चुनावमा धाँधली गरेको आरोपमा सुकीलाई तीन वर्षको जेल सजाय
म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ। यस निर्वाचनमा सुकीको पार्टी…
म्यानमारमा संकटकाल ६ महिना थप
म्यानमारका अधिकारीहरूले यहाँको राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेक…
म्यानमारमा चारजनालाई मृत्युदण्ड : सैनिक सरकारको विरोधमा ललितपुरमा प्रदर्शन (फोटोफिचर)
म्यानमारको सैनिक सरकारविरुद्ध नेपाल मानव अधिकार संगठनले विरोध प्रदर्शन गरेको छ। त्यहाँको सैनिक सरकारले प्रजातन्त्रवादी चार नेता एवं अभियन्ताहरूलाई मृत्युदण्ड दि…
आलोचकहरूलाई अनागरिक बनाउँदै म्यानमारको सैन्य सरकार
म्यानमारको सैन्य सरकारले आफूविरुद्ध आवाज उठाउने नागरिकको नागरिकता खारेजी गरिरहेको बताइएको छ । मार्च महिनामा सैन्य सरकारले ३३ उच्चपदस्थको नागरिकता खारेजी गर्न…
म्यानमारको सैन्य सरकारद्वारा ८२१ कैदीलाई आममाफीको घोषणा
म्यानमारको सैन्य सरकारले कारागारमा रहेका ८२१ कैदीलाई आममाफी दिइएको घोषणा गरेको छ। आममाफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन्।&nb…
न्यायको पर्खाइमा छन् म्यानमारका जनता
ठीक एक वर्षअगाडि १ फेब्रुअरीमा म्यानमारको सेनाले गरेको ‘कु’ले मुलुकको इतिहासमा रक्तपातको अर्को कडी थपिदिएको थियो । त्यसयता जुन्ता सरकारले मुलुकल…
म्यानमारकी नेतृ सुकीलाई चारवर्षे जेल सजायको फैसला
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई सैनिक सरकारले चार वर्ष जेल सजाय सुनाएको छ। सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका…
म्यानमारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय
म्यानमारको फ्रन्टिअर म्यागाजिनका पत्रकार डेनी फेन्सटरलाई म्यानमारको एक अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ। सेनाको नियन्त्रणमा रहेको म्यानमारको अदालतले …
म्यानमारको सैन्य सरकारले पाँच हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने
म्यानमारको सैन्य सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ …
अन्यायविरुद्ध म्यानमारमा देखिएको नागरिक एकता
गत फेब्रुअरी १ मा भएको सैन्य कूपछि अधिनायकवादविरुद्ध म्यानमारका जनताले लामो लडाइँ लडिरहेका छन्। फाँसीवादको विरुद्धमा लामो समयदेखि लड्दै, दमित अल्पसंख्यकक…
म्यानमारमा विद्रोही र सुरक्षा फौजबीच भएको झडपमा २० जनाको मृत्यु
म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीहरूले यही हप्ता सैन्य…
म्यानमारका ‘बुद्धिष्ट बिन लादेन’लाई सैन्य सरकारले गर्यो रिहा
म्यानमारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ। विराथु म्यानमारमा मुस्लिमविरोधी र सैन्यसमर्थित विचारका लागि परिचित छन्। यसअघि नि…
सैन्य सरकारद्वारा नियुक्त म्यानमारका कूटनीतिज्ञलाई जापानले राहदानी नदिने
जापानले म्यानमारको सैन्य सरकारद्वारा नियुक्त दुई कूटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको छ। जापानले यो अनुरोधको विषयमा …
म्यानमारमा २०२३ अगस्टसम्म संकटकाल
निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको म्यानमार सेनाले सन् २०२३ को अगस्टसम्म संकटकाल जारी रहने घोषणा गरेको छ । सेनाका प्रमुख जनरल मिन आङ हेल्गेन्…
म्यानमारमा नरसंहार रोकिएन : सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए
म्यानमारमा दिनप्रतिदिन प्रजातन्त्र बहाली गराउन आन्दोलन चर्किरहेको छ । सेनाद्वारा जस्तोसुकै दमन भए पनि प्रदर्शनकारीले आफ्नो माग छाडेका छैनन् । उनीहरूले विभिन्न सहरम…