अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटनबारे थाहा थिएन : गौतम
नेकपा नेता वामदेव गौतमले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुवैबारे आफूलाई थाहा नदिएको बताएका छन् । राष्ट्रियसभामा बोल्दै उनले अविश्वास प्रस्ताव र प्रतिन…
वामदेव गौतमको दाबी– नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताउँदै अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन् । राष्ट्रिय…
वामदेव भन्छन्- म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने जान्छु
सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र विवाद चुलिएको वेला कुनै पनि भेलामा नजाने स्पष्ट पारेका छन् । यद्यपि पाँच नेताको बैठकमा भने जाने उनले बताए…
निर्णयमै पहिला सहमति खोजेर बैठक बस्न खोज्ने तरिका ठीक होइन : उपाध्यक्ष गौतम
नेकपा उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठकमा छलफल गर्ने प्रस्ताव र बैठकले गर्ने निर्णयमै पहिला सहमति खोजेर बैठक गरौँ भन्ने शैली बेठीक भएको भन्दै ओलीको आलोचना …
नेकपा कुनै पनि हालतमा विभाजन हुँदैन : उपाध्यक्ष गौतम
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने दाबी गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्य…
वामदेवले ओलीलाई सम्झाउँदै भने- एमालेका ती दिन सम्झिनुस्, आरोप आउँछन्, चिन्ता नगर्नुस्
नेकपाका उपाध्यक्ष वामदेव गौतमले सरकार र पार्टीको नेतृत्वको हैसियतमा अहिले लागेको आरोपबाट नआत्तिन र चिन्तित नहुन प्रधानमन्त्री केपी ओलीलाई सुझाब दिएका छन् …
नेपाल र गौतमसँगको छलफलमा ओलीले भने- प्रचण्डको प्रस्तावको जवाफ दिन्नँ
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका छन् । छुट्टाछुट्टै छ…
संविधानको सर्वाेच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिरहन्छु : वामदेव गौतम
नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू संविधानको सर्वाेच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सभा सदस्य पदमा…
वामदेवलाई राष्ट्रपतिले भनिन्- पार्टी एकता जोगाउन विगतमा जस्तै तपाईंको भूमिका रहोस्
वामदेवको जवाफ : म मात्रै होइन, हामी सबै एकता जोगाउनेगरी विधि–पद्दति स्थापित गर्न लागेका छौँ
वामदेव गौतमको मुद्दामा दसैँपछि मात्र सुनुवाइको सम्भावना
सर्वाेच्च अदालतमा विचाराधीन राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतासम्बन्धी मुद्दा बुधबारको पेशी सूचीबाट हटाइएको छ । सर्वोच्च प्रशासनका अनुसार कोरोना …
नेता गौतमको मुद्दा दोस्रोपटक ‘हेर्दाहर्दै’मा, अब बुधबार सुनुवाइ हुने
सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको विषयमा परेको मुद्दालाई दोस्रोपटक ‘हेर्दाहर्दै’मा राखेको छ । गत ब…
वामदेवविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय बदर गर्न र मन्त्री नबनाउन परेको रिट बुधबारको संवैधानिक इजालसले ‘हेर्दाहेर्दै’मा राख…
सर्वोच्चको आदेश : वामदेवलाई थप संवैधानिक जिम्मेवारी नदिनू
सर्वोच्च अदालतले वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको छ । राष्ट्रियसभाको सांसदको मनोनयन भएका गौतमलाई मन्त्री बनाउने चर्चा भैर…
वामदेवको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा नियुक्तिको निर्णय बदरको माग राख्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । संविधानक…
गौतमको मनोनयन विकृत लोकतन्त्रको घातक विडम्बना : साझा पार्टी
प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरिएकोप्रति साझा पार्टीले आपत्ति जनाएको छ । रा…
राष्ट्रिय सभाको गरिमा बढाउँछु : वामदेव गौतम (भिडियोसहित)
नेकपाका उपाध्यक्ष वामदेव गौतमले गौतमले राष्ट्रिय सभाको गरिमा बढाउनका निम्ति नेपालको संविधान र नियमावलीबमोजिम राष्ट्रिय सभामा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता…
वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने कसरत
शुक्रबारको सचिवालय बैठकमा प्रवेश पाउँदै, तर संंवैधानिक जटिलता आउन सक्ने प्रधानमन्त्रीको बुझाइ उपाध्यक्ष वामदेव गौतमलाई संसद् प्रवेश गराउने योजना सफल भएपछि न…
शपथ लिँदै वामदेवले भने–मैले नै सदस्यता दिएको थिएँ, कार्यकर्ता अध्यक्ष हुँदा छाती फुलेको छ
नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफैँले पार्टी सदस्यता दिएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट राष्ट्रिय सभा सांसदको शपथ लिएका छन् । शपथ लिएपछि सिंहदरबारस्थि…
वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ
नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले ग…
गौतमको सिफारिस राष्ट्रपति कार्यालयमा, मनोनयनको तयारी
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्ने निर्णयको पत्र राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ । मन्त्रीपरिषद्को सिफारिस अनुसार राष्ट्र…