वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई बिहीबार शपथ खुवाएका हुन् । 

सपथपछि गौतमले जनताप्रति बफादार भएर काम गर्ने बताएका छन् । 

सुझावित समाचार