राजनीतिक पूर्वाग्रहले प्रेरित भई नियोजित आक्रमण भयो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित ढंगले आक्रमण भइरहेको दाबी गरेका छन्। संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीले राजनीतिक पूर्वाग्रहले प्रेरि…
बजेट प्रस्तुत गर्न अवरोध गर्दैनौँ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा बजेट प्रस्तुत गर्न रोक्ने कुनै आशय नभएको बताएको छ। संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मन…
‘आफैँले कोरेको नैतिक लक्ष्मणरेखाको घेराभित्र गृहमन्त्री’
गृहमन्त्री रमेश लेखक यतिवेला चौतर्फी प्रश्नको घेरामा छन् । भिजिट भिसा प्रकरणले मन्त्री लेखकको पद रहन्छ वा जान्छ कसैले अनुमान गर्न सक्ने अवस्था छैन। मंगलबार प्र…
अनुसन्धान नहुँदै गृहमन्त्री लेखकलाई कांग्रेसको ‘क्लिनचिट’
भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा तानिएका गृहमन्त्री रमेश लेखक निर्दोष रहेको सत्तारूढ दल कांग्रेसले ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन…
‘प्रश्न उठेपछि राजीनामा दिन’ रास्वपाले सदनबाटै सम्झाउने गृहमन्त्रीलाई
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ’ भन्ने गृहमन्त्री रमेश लेखकको अभिव्यक्ति उनलाई नै स्मरण गराउने भएको छ। विगतमा लेखकले &l…
‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ’ भन्दै सदनमा ‘उपदेश’ दिन्थे लेखक
अहिलेका गृहमन्त्री रमेश लेखक कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतक थिए । त्यतिवेला उनी मन्त्रीहरूमाथि प्रश्न उठेपछि ‘राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नु…
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् । गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन …
संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या …
गृहमन्त्री लेखकलाई बोलायो राज्य व्यवस्था समितिले
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनामा भएको सुरक्षा कमजोरीबारे स्पष्ट पार्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । सभापति रामहरि खतिवडाका…
सरकारले दोषीलाई कारबाही गर्छ : गृहमन्त्री लेखक
नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालसहित आठजनाको संयुक्त टोली चैत १५ गते तीनकुने…
नेताहरूले गरेका गल्तीबारे प्रश्न गर्न पाइन्छ, हामी जवाफदेही छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न उठाउन पाइने तथा उनीहरू त्यसप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। अहिले राजतन्त्रको पक्षम…
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन …
लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्। उपत्यका प्रहरी कार्यालयले का…
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्ने काम भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधि…
छुवाछुतका समस्या सम्बोधन गर्न विशेष प्रहरी डेस्क गठन गर्ने गृहमन्त्रीकाे प्रतिबद्धता
गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछुतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन्। संयुक्त राजनीतिक दलित संघर्ष समितिक…
अन्तरजातीय बिहे गर्ने युवामाथि अत्याचार : गृहमन्त्रीको स्पष्ट जवाफका लागि माओवादीले माग्यो सभामुखको रुलिङ
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अन्तरजातीय विवाह गर्ने दलित युवामाथि भएको अत्याचारको विषयमा गृहमन्त्रीसँग स्पष्ट जवाफ माग गरेका छन्। बिहीबारको प्र…
अन्तरजातीय बिहे गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार
सत्येन्द्र राम (चमार) र नेहा रौनियारले मन मिलेर प्रेमविवाह गरे, विवाह दर्ता पनि गरिसके, तर छुवाछुत घटनामा अनुसन्धान र कारबाही गर्ने प्रहरी नै नेहाका बुबा सुर…
०८४ सम्मै कांग्रेस–एमाले गठबन्धन सरकार रहन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले वर्तमान (कांग्रेस–एमाले गठबन्धन) सरकार आगामी ०८४को निर्वाचनसम्मै रहने बताएका छन् । आइतबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चन…
सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनाका घटना बढ्दै…
तथ्य, प्रमाण भेटिए धनराज गुरुङमाथि पनि कारबाही हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले तथ्य, प्रमाण भेटिए कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि कारबाही हुने बताएका छन् । ‘छानबिन गर्ने निकायले तथ्य प्रमाण भेटाए सरकारल…