एक वर्ष बित्दा पनि बागमतीका संसदीय समितिले पाएनन् नेतृत्व
ज्येष्ठ सदस्यको भरमा रहेको संसदीय समितिको बैठक दुई महिनायता ठप्प, विधेयक अलपत्र
भूकम्पपीडितलाई बागमतीमा कार्यरत कर्मचारीको एक करोड २५ लाख सहयोग
जाजरकोट भुकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन्। बागमती प्रदेशका प्रमुख सचिव घनश्य…
बागमतीमा तीन महिनामा विपतका घटनामा ४१ को मृत्यु
चालू आर्थिक वर्षको तीन महिनामा प्राकृतिक र गैरप्राकृतिक विपत्बाट बागमती प्रदेशका १३ जिल्लामा ४१ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा १०६ जना घाइते र १२ …
बागमती सरकारको एकीकृत बस्ती तथा आवास कार्यक्रम अलपत्र
मकवानपुर, चितवन र धादिङमा बसोवास गर्ने चेपाङ, वनकरिया, माझी र बोटे समुदायका लागि सुरु गरिएको एकीकृत बस्ती तथा आवास कार्यक्रमको कार्यान्वयन निकै सुस्त भएको छ…
बागमती प्रदेश सभामा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी
प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुनर्विचारका लागि सभामा फिर्ता पठाएको ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय…
बागमती प्रदेश सभा बैठक : चारवटा विधेयक संसदीय समितिमा पठाइयो
बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले चारवटा विधेयकलाई छलफलका लागि संसदीय समितिमा पठाएको छ । २४ भदौमा बसेको बैठकमा पेस भएका चारवटा विधेयकलाई संसदीय …
संघविरुद्ध सर्वाेच्च जाँदै बागमती सरकार, यातायात प्राधिकरणमा असहमति
मधेश सरकारले दायर गरेका मुद्दासंवैधानिक इजलासमा विचाराधीन - सागरनाथ वन परियोजना र डिभिजनल वन अधिकृत प्रदेशमातहत हुनुपर्ने - प्रदेश र स्थानीय तहमा …
नौ महिनापछि बागमतीमा संसदीय समितिको बैठक
बागमती प्रदेश सभाको संसदीय समितिको बैठक नौ महिनापछि मंगलबार बसेको छ । प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिको बैठक पहिलोपटक बसेको हो । प्रदेश सभा सचिव…
चेपाङको न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले सीमान्तकृत समुदाय चेपाङको मुख्य पर्व न्वागीको दिन प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश …
बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन करार सम्झौता
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका आठ मन्त्रीसँग बुधबार कार्यसम्पादन करार सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार …
बाढीपछिकाे बागमती [फाेटाेफिचर]
गत हप्ता विभिन्न स्थानमा आएको बाढीले बगाएका फोहोरहरू अहिले खोलाका तीर र डुबान भएका क्षेत्रमा थुप्रिएका छन्। बर्खामा खोलामा पानीको सतह बढ्दा ढल नदेखिए पनि …
बागमतीमा फेरि टुक्र्याइयो मन्त्रालय
मन्त्रालयको संख्या ११ बाट १२ पुर्याई ७७ दिनदेखि विनाविभागीय रहेका मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिने तयारी
बागमतीमा संसदीय समिति गठनमा सत्तापक्ष उदासीन
सदनबाट बजेट पास गरेपछि मात्रै संसदीय समिति गठनको विषयमा छलफल गर्ने रणनीतिमा मुख्यमन्त्री जम्कट्टेल बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको साढे पाँच म…
बागमतीमा गणतन्त्र दिवस तीन दिन मनाइने
बागमती प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना यही जेठ १४, १५ र १६ गते तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ।…
बागमतीमा भागबन्डा मिलाउन १२ सदस्यीय मन्त्रिमण्डल बनाउँदै जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको ११ सदस्यीय मन्त्रिपरिषद्लाई १२ सदस्यीय बनाउँदै आज पूर्णता दिने भएका छन्। नयाँ मन्त्री नियुक्त गरी ३ बजेक…
बागमतीमा आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, ११ मन्त्रालय फुटाएर १२ बनाउने तयारी
बागमती प्रदेशको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । मन्त्री भागबन्डाको विषयमा कुरा नमिल्दा लामो सयमदेखि अधुरै रहेको मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी भ…
लम्पी स्किनबाट बागमतीमा २६० गाई मरे, ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास
बागमती प्रदेशमा गाईवस्तुमा लाग्ने संक्रामक रोग लम्पी स्किनका कारण अहिलेसम्म दुई सय ६० वटा गाई मरेका छन्। प्रदेशका १३ मध्ये १० जिल्लामा फैलिएको संक्रमणका कारण दुई…
बागमती संरक्षण अभियानका २९ वर्ष : १८ अर्ब खर्च, तर नदीमा पानी होइन ढल बग्छ
२९ वर्षअघि बागमती संरक्षणका लागि सरकारले आयोजना नबनाएकै अवस्थामा बागमतीमा स्वच्छ पानी बग्थ्यो । थोरै ठाउँमा नदी अतिक्रमणको चपेटामा परेको थियो । नदी थप प्रदूषि…
बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका दुई मन्त्रीले लिए शपथ
लामो समयको रस्साकस्सीपछि अन्ततः कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा कांग्रे…
बागमती सरकारको बेवास्ताका कारण तीन अध्यादेश निष्क्रिय हुँदै
सरकारको बेवास्ता र सांसदहरूले चासो नदिँदा बागमती प्रदेश सरकार आफैँले संसदमा पेस गरेका तीनवटा अध्यादेश निष्क्रिय हुने भएका छन् । गत पुस १८ गते …