किसान आन्दोलन आज पनि जारी [तस्बिरहरू]
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७५ करोड ४९ लाख रुपैयाँ अनुदानबापतको रकम निकासा गरे पनि उखु किसानको आन्दोलन जारी छ। मन्त्रालयले आन्दोलन मत्थर पार्न प्रति…
दोस्रो दिन पनि आन्दोलनमा उखु किसान [तस्बिरहरू]
प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान पाउनुपर्ने माग राख्दै आइतबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका किसानले दोस्रो दिन पनि माइतीघरमा धर्ना दिएका छन्। दो…
नवलपुरमा पनि किसान आन्दोलित : सडकमा दुध पोखेर एक घण्टा चक्काजाम
पूर्वी नवलपरासीका दुग्ध किसान आन्दोलित भएका छन्। उनीहरूले बिहीबार कावासोतीमा दुध पोखेर पूर्व–पश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन्। दुधक…
रौतहटका दुध उत्पादक किसानले गरे राजमार्गमा चक्काजाम
रौतहटका दुध उत्पादक किसानले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका छन्। दुध बिक्रीको बक्यौता रकम नपाएपछि किसानले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपु…
सडकमा दुध बाँडेर विरोधमा उत्रिए काभ्रेका किसान
दुधको भुक्तानी माग गर्दै काभ्रेका किसानले विरोधस्वरूप सडकमै दुध बाँडेका छन्। अरनिको राजमार्गअन्तर्गत बनेपा चारदोबाटोमा आधा घण्टा चक्काजाम गर्दै किसानले सडक किना…
किसान आन्दोलनको विजयको अर्थ
सत्तासित जतिसुकै शक्ति भए पनि आफ्नो लक्ष्य र साधनको पवित्रतामा विश्वास छ भने संघर्षमा निराश हुनुपर्ने कारण छैन भन्ने पाठ किसान आन्दोलनले सिकाएको छ यो …
भारतीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ
भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय टेनी मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । गत अक्टोबर ४ मा भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा भएको हिंसा…
भारतको किसान आन्दोलनको अर्थ
भारतको किसान आन्दोलन कुनै सामान्य आन्दोलन होइन । यो आन्दोलन ‘लेनदेन’बाट सुल्झिने आर्थिक माग पनि होइन । यथार्थमा यो गर वा मरको युद्ध हो । पुँ…
भारतीय किसान आन्दोलनको ६ महिना पूरा
२६ नोभेम्बर ०२० मा नयाँदिल्ली र हरियाणा बोर्डर प्रहरीले सिल गरेको थियो । भारत सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा नयाँ कानुनको विरोधस्वरूप किसानहरूले आन्दोलन …
भारतमा किसान आन्दोलनको सय दिन : दुई सय ४८ जनाको मृत्यु, आन्दोलन निरन्तर
हरियाणाका ६५ वर्षीय प्रेम सिंह भारतीय किसान आन्दोलनका सशक्त अभियन्ता हुन् । उनी किसानको हितविपरीत भारतीय सरकारले जारी गरेको कृषिसम्बन्धी तीनवटा विधेयकको सुरु…
भारतमा जारी किसान आन्दोलनमा युएनको चासो, संयम बन्न प्रशासनलाई आग्रह
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले भारतमा जारी किसान आन्दोलनप्रति संयम बन्न प्रशासनलाई आग्रह गरेको छ । सरकारले जारी गरेको तीनवटा कृषि कानुनको विरोधमा दुई म…
भारतीय किसान आन्दोलनमा अन्तर्राष्ट्रिय सेलेब्रिटीको चासो
हलिउड पप स्टार रिहानादेखि वातावरण अभियन्ता ग्रेटा थनबर्ग, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भान्जी मिना ह्यारिस र बेलायती सांसद क्लाउडिया वेबको समर्थन भारत…
सरकार ! बारीमा जाऊँ कि खाडीमा ? भन्दै चितवनमा किसानको आन्दोलन
उत्पादनले बजारमूल्य नपाइरहेको समयमा भारतीय उत्पादन ल्याएर सस्तो मूल्यमा बिक्री गरेको भन्दै चितवनका किसान आन्दोलनमा उत्रिएका छन् । स्वदेशकै उत्पादनले बजार धान्न सक्न…
किसान आन्दोलन मोदी सरकारको परीक्षाको घडी
राजनीतिक, आर्थिक र नैतिक मोर्चामा अप्ठेरो परिसकेको हुनाले नै मोदीलाई किसान आन्दोलन ठूलो चुनौती बनेको हो
भारतमा आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा
भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूल…