सञ्चार गृहका गेटमा शंकास्पद रूपमा गाडी राख्नेलाई उन्मुक्तिको प्रयास : ट्राफिकले ५०० को चिट काटेर गाडी जिम्मा लगायो, प्रहरीले अनुसन्धान थालेन
राजनीतिक दलहरूले भर्त्सना गर्दै भने– प्रेसलाई त्रसित पार्ने हर्कत

राजनीतिक दलहरूले भर्त्सना गर्दै भने– प्रेसलाई त्रसित पार्ने हर्कत

सुकुमवासीमाथि भइरहेको अत्याचार र गणेश नेपालीको आत्मदाह घटनामा सरकारमाथि प्रश्न उठाएपछि सञ्चार गृहका मूलगेटमा शंकास्पद रूपमा गाडी राखेर तर्साउने प्रयास भएको छ…