टी–२० आईमा रोहित, सोमपाल र करणको पुनरागमन

टी–२० आईमा रोहित, सोमपाल र करणको पुनरागमन

गत वैशाखमा युएईसँगको टी–२० आई सिरिजमा नरहेका पूर्वकप्तान रोहितकुमार पौडेल, करण केसी तथा सोमपाल कामीले २०औँ एसियाडको छनोट प्रतिस्पर्धामा स्थान पक्का गरे