सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा कोहली
सचिन तेन्दुलकरपछि विराट कोहली समग्रमा अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने सूचीको दोस्रो स्थानमा उक्लिए । उनले श्रीलंकाका पूर्वकप्तान कुमार सांगाकारालाई पछि पारे
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सयौँ जित
नेपालले समग्रमा १०९ टी–२० आईमा ६२ र ७७ एकदिवसीयमा ३८ मा जित निकालेको छ