परीक्षा प्रणालीका असान्दर्भिक पक्षहरू
वर्तमान परीक्षा प्रणालीलाई निरन्तर मूल्यांकनमा परिणत गरी शिक्षालाई पूर्णतः राज्यको दायित्व र सेवामूलक क्षेत्रका रूपमा स्थापित गरिनुपर्छ
सामाजिक तथा शैक्षिक रूपान्तरणमा नवयुवा
समयमै सामाजिक तथा शैक्षिक रूपान्तरणमा राज्यको ध्यान गएन भने युवा आक्रोश चुलिँदै गएर कुनै दिन विस्फोटको तहमा पुग्न सक्छ
शैक्षिक रूपान्तरणमा खोजिएको संघीय शिक्षा ऐन
संविधान संशोधन गरेर शिक्षालाई तीनै तहको साझा सूचीमा राखी तहगत सरकारलाई गुणस्तरीय शिक्षा विकासमा जिम्मेवार बनाउनुपर्छ
सडक संघर्षबाट खोजिएको संघीय शिक्षा ऐन
शिक्षकहरू शिक्षा संघीय ऐन जारी गर भन्दै सडक प्रदर्शनमा उत्रिन बाध्य हुनु राज्यका लागि लाजमर्दो विषय हो