चार सवारीसाधन एक–आपसमा ठोक्किए : एकजनाको मृत्यु, २२ घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारीसाधन एक–आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकज…
इटहरीमा दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी
सुनसरीको इटहरीस्थित कलंकी चोकमा दुर्घटना हुँदा एक मोटरसाइकलमा आगलागी भएको छ। आगलागीबाट मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले ज…
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
माइक्रोबस र टिपर एक–आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा.३ख ६६१० नम्बरको मा…
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १३ घाइते
पाल्पाको निस्दी गाउँपालिका– ४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर निस्दी– ४ मित्या…
भारतमा उपचार गरेर फर्कँदै गरेकी युवतीको एम्बुलेन्स दुर्घटनामा मृत्यु
कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरेर घर फर्कँदै गरेकी एक युवतीको मृत्यु भएको छ। बर्दियाको राजापुर नगरपालिका– ९, घर भएकी १८ वर्…
कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अन्य तीन…
मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका– ३ का सुमित महतो र जीवन…
गुल्मीको सत्यवतीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते
गुल्मीको सत्यवती गाउँपालिका– ४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । लिम्घाको मौर…
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते
काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना.१ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुल…
जिप र मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु
झापाको शिवसताक्षी– ८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुंगातर्फ जाँ…
नौ महिनामा उपत्यकामा साढे सात हजार दुर्घटना
नौ महिनाको अवधिमा काठमाडौं उपत्यकामा सात हजार चार सय ८३ दुर्घटना हुँदा एक सय २७ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनको मृत्यु, ५२ जना घाइते
दोलखाबाट जन्ती बोकेर सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएक…
दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते
पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एक–आपसमा ठोक्किँदा म…
पोखरामा बस दुर्घटना हुँदा सातजना घाइते
पोखरामा यात्रुवाहक बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौंबाट बेनीतर्फ जाँदै गरेको ग.२ख १६३० नम्बरको बस बिहीबार बिहान करिब २:५० बजेको समयम…
भारतमा मजदुरी गरेर नयाँ वर्ष मनाउन घर फर्किँदै गरेका ६ नेपाली बाटैमा अस्ताए
भारतमा मजदुरी गरेर नयाँ वर्ष मनाउन घर फर्किँदै गर्दा सवार जिप उत्तराखण्डको नैनीताल बेतालघाटमा दुर्घटना हुँदा एउटै वडाका पाँचसहित ६ नेपालीको ज्यान गएको छ । प…
रामेछापमा सुमो दुर्घटना हुँदा तीन घाइते, एकको अवस्था गम्भीर
रामेछापमा टाटासुमो दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ । खाँडादेवी गाउँपालिका– ९ पिङखुरीबाट आइतबार बिहान काठम…
बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
बैतडी-बझाङ जयपृथ्वी राजमार्गको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेकनजिक से.२त ३६७८…
पीडामाथि बज्रपात
पशुपति आर्यघाटमा दाहसंस्कार सकेर काजकिरिया गर्न घर फर्किएका एकै परिवारका पाँचजनाको ट्याक्सी त्रिशूलीमा खस्दा मृत्य
रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ जलवीरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका…
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो, चारजनाको मृत्यु, ३३ को जीवितै उद्धार
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । बुधबार बिहान ५ बजेको समयमा लु.२ख२१२१ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालि…