कति सहज छ वैकल्पिक गठबन्धन ?
सत्तागठबन्धनमा रहेका दलहरूबीच शक्ति बाँडफाँडमा विवाद हुने र गठबन्धन नै तोडिन सक्ने अवस्था आउने आकलनसहित एमालेले वैकल्पिक गठबन्धनको कोर्स अगाडि बढाएको छ । एमाल…
एमाले सरकार गठनको अनुचित र फोहोरी खेलमा लाग्दैन : ओली
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सरकार गठनको अपवित्र र अनुचित खेलमा सहभागी नहुने घोषणा गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले सरकार गठनका लागि ९ मंसिरसम्म…
राष्ट्रपतिको आह्वानसँगै सघन संवादमा एमाले
सत्तारूढ गठबन्धनभित्र शक्ति बाँडफाँडमा सहमति नभए नयाँ सरकार गठनको विकल्प दिने योजनासहित दोस्रो ठूलो दल एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सघन स…
एमालेले डाक्यो सांसद भेला, संसदीय भूमिकाबारे प्रशिक्षण दिइने
नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ। एमालेले मंगलबार कमलादीस्थ…
सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा लाग्दैनौँ : गोकण विष्ट
एमाले सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन्। आइतबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव विष्टले एमालेले …
सरकार गठनमा एमाले नीति : केन्द्रमा मौन, तीन प्रदेशमा अग्रसरता
निर्वाचन आयोगले सम्पूर्ण नतिजा सार्वजनिक गरेसँगै सत्तारूढ गठबन्धनले सरकार गठनको छलफललाई प्राथमिकता दिइरहेका वेला दोस्रो ठूलो दल एमालेले तत्कालका लागि ‘पर्ख र ह…
अध्यादेशप्रति एमालेको टिप्पणी- अपराधलाई राजनीतीकरण गर्न सकिन्छ भन्ने दृष्टान्त
रेशम चौधरीसहितलाई जेलबाट छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति नेकपा एमालेले आपत्ति जनाएकाे छ। एमाले उपमहासचिव विष्णु रिमालले आजीवन काराबासको…
एकनाथलाई सांसद बनाएपछि एमालेमा तरंग
नेतृत्वलाई कार्यकर्ताको प्रश्न : देशभर आफ्नो पार्टी परिवार दलबाट उम्मेदवार उठाएर आफू एमालेको समानुपातिक सूचीमा बसेका एकनाथ ढकालको पार्टीमा योगदान के हो ? किन …
कैलाली १ बाट प्रतिनिधिसभामा तीन महिला, एमाले प्रदेशमै शून्य
कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ। क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्…
एमालेले घनश्याम र प्रभुसहितका नेतालाई पार्टीबाट हटायो
नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन…
पार्टी मुख्यालयमा एमाले सचिवालय बैठक
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए…
एमालेको सचिवालय बैठक स्थगित
आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख वि…
समानुपातिक उम्मेदवार टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक
एमालेले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन शुक्रबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्…
एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक
एमालेले शुक्रबार सचिवालय बैठक डाकेको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए। …
आयोगको परिणामपछि एमालेले चुनावको समीक्षा गर्ने : गठबन्धन नभत्किएसम्म सरकार गठनमा ‘ब्याक’ बस्ने नीति
एमालेले निर्वाचन आयोगले औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरेपछि मात्रै निर्वाचनको समीक्षा गर्ने भएको छ । सत्तारूढ गठबन्धनले चुनावको प्रारम्भिक समीक्षा गर्दै…
मधेसमा एमालेकाे जबर्जस्त ‘कमब्याक’ : अघिल्लो निर्वाचनमा दुई, अहिले जित्यो नौ सिट
०७२ मा जारी संविधानलाई अधुरो र संशोधनको माग गर्दै मधेसकेन्द्रित दलहरूले ६ महिने लामो मधेस आन्दोलन गरे । उनीहरूले एमाले अध्यक्ष केपी ओलीलाई मधेसमा निषेध नै …
कहाँ चुक्यो एमालेकाे चुनावी रणनीति ?
स्थानीय तहको लोकप्रिय मतमा चार प्रतिशत वृद्धि गरेर ३८ प्रतिशत पुर्‍याउँदा पनि सामान्य बहुमत आउने आकलन गर्दै राप्रपासहित तालमेल गरेका दलसँग मिलेर अध्यक्ष केप…
पार्टी फुट्दा एमालेलाई २८ सिटको क्षति
हार व्यहोरेका १७ र एकीकृत समाजवादीले जितेका १० मध्ये सात क्षेत्र पनि एमालेले जित्थ्यो, ओली–माधव नफुटेका भए समानुपातिकतर्फ पनि चार सिट थपिन्थे मतपरिणाम भन्छ…
चार जिल्लामा पुनः मतदान र दुई जिल्लामा फेरि मतगणना गर्न एमालेको माग
एमालेले चार जिल्लामा पुनः मतदान गर्न माग गरेको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बुथ कब्जा र अनियमितताको आरोप लगाउँदै एमालेले दोलख…
सरकार गठनमा एमालेको पनि गृहकार्य
माओवादीलाई सत्तागठबन्धनबाट निकाल्न सके बहुमत जुटाउन सहज