प्रदीपलाई नरहरिकाे सुझाव- जनचाहनाको पक्षमा अडिग रहनू, जित सुनिश्चित छ
काठमाडौं क्षेत्र नम्बर ५ का पूर्वसांसद नरहरि आचार्यले सो क्षेत्रमा कांग्रेसका उम्मेदवार तथा युवा नेता प्रदीप पौडेललाई जनचाहनाअनुरूप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्र…
काठमाडौं- ५ मा ईश्वर, प्रदीप र रञ्जुबीच टक्कर
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको हितका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलल…
खर्चिलो निर्वाचन प्रक्रियाले व्यवस्थामाथि नै चुनौती थप्यो : नेता पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनमा बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् । राजधानीमा आयोजित ‘आर्थिक सु…
अर्थमन्त्री शर्माको जिम्मेवारी तत्काल खोसिनुपर्छ : नेता पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल जिम्मेवारीमुक्त गरिनुपर्ने बताएका छन् । नेता पौडेलले बुधबार सामाजिक सञ्जाल …
कांग्रेसलाई घाटा नभए पनि गठबन्धन प्रभावकारी हुन सकेन : प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन्। बिहीबार …
स्थानीय निर्वाचनले जनता कांग्रेस जिताउन आतुर छन् भन्ने देखायाे : युवा नेता पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता कांग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मतपरिणामले पुष्टि गरेको बताएका छन्। कांग्रेस काठमा…
बालेन र हर्कहरूकाे जितले नागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनः स्थापित : प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनः स्थापित भएको बताएका छन्। बालेन्द्र साह, हर्क साम्पा…
कर कटौती गरेर सहुलियतमा इन्धन उपलब्ध गराउन सरकारसँग नेता पौडेलको माग
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। इन्धन करमा केही कटौती गरेरै भए पनि तत्कालला…
उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापार घाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका छन् । बढ्दो व्यापार घाटालाई ध्यान दिँदै उत्पादन…
उपलब्धिहरूलाई समाप्त गर्न उद्यत रहेकालाई यो निर्वाचनले परास्त गर्नुपर्छ : प्रदीप पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संवैधानिक उपलब्धिहरू समाप्त गर्ने बाटोतिर उद्यत पार्टीलाई आसन्न निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका छन्। पा…
स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याए : प्रदीप पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको मेयरका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट…
ओली सरकारले देश बनाउने कुनै योजना ल्याएन : प्रदीप पौडेल
कांग्रेस युवा नेता प्रदीप पौडेलले केपी ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन्। &…
केपी ओलीहरूका कारण देशको विकास २५ वर्ष पछि पर्यो : प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीका कारण देश २५ वर्ष पछि परेको आरोप लगाएका छन्। मंगलबार शंकरदेव क्याम्पसले आयोजना गरेको 'आर्थिक&…
घोषणापत्रमा लेखेका काम पूरा नगर्ने दललाई मत नदिनुहोला : नेता पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताएका छन्। गृहजिल्ला तनहुँको शुक्लागण्डकी&…
प्रदूषणले निम्त्याएको पर्यावरणीय संकट देशका लागि चुनौती : प्रदीप पौडेल
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं, पोखरालगायतका सहरमा बढेको प्रदूषणप्रति चासो प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले बढ्दो प्रदूषणले पर्या…
लेटाङ घटनाबारे दुःख व्यक्त गर्दै प्रदीप पौडेलद्वारा दोषीलाई कारबाहीको माग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले दोषीलाई कारबाहीको…
निर्वाचन पार्टीको आन्तरिक मतभेदको हिसाबकिताब गर्ने समय होइन : नेता पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा …
प्रदीप पौडेलको आरोप– केपी ओली नेपाली राजनीतिका अराजक पात्र
कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी ओली नेपाली राजनीतिका अराजक पात्र भएको आरोप लगाएका छन् । लमजुङको मध्यनेपालमा आइतबार आयोजित कार्यक्रममा…
परीक्षणमा पूर्ण असफल भएका केपी ओलीलाई अब शंकाको सुविधा पनि छैन : प्रदीप पौडेल
कांग्रेस युवा नेता प्रदीप पौडेलले जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका छन्। प्रमुख प्रतिपक्षी…
केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन : पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्र…