जेन–जी विद्रोह : एक अधुरो क्रान्ति
जेन–जी आन्दोलनले पात्र मात्र बदल्यो कि राजनीतिक पद्धति, राज्यको चरित्र र शक्ति वितरणसमेत बदल्न सक्यो ?
मर्यादाक्रममा सार्वभौम जनताको स्थान खोइ ?
संविधानको सारतत्वलाई आत्मासात् गर्ने हो भने जनताको मर्यादा र हैसियत नै सर्वोच्च रहेकोमा कुनै द्विविधा छैन
आत्महत्यातिर धकेल्ने शिक्षा प्रणाली
हाम्रो शिक्षाले चलिआएको गलत परम्परालाई भरथेग गर्ने ‘चाकडीबाज’ तथा चर्को उत्पीडन हुँदा पनि सहनशील र मौन रहने ‘दासहरू’ उत्पादन गरिरहेको छ
जनयुद्धले उठाएको दलित वैचारिकी
नेपालको इतिहासमा जनयुद्ध एउटा युगान्तकारी नौलो परिघटना थियो । साढे दश वर्षसम्म चलेको यो दीर्घकालीन सशस्त्र विद्रोहमा आमशोषित तथा उत्पीडित जनताको व्यापक सहभागित…
हिन्दू समाजभित्रको शक्ति संरचनाको चिरफार
महिलाले कुमारित्व गुमाएकै भरमा ‘चरित्रहीन’ बन्नुपर्ने र पुरुषले जति धेरै महिलासँग शारीरिक सम्बन्ध राखे पनि प्रश्न नउठ्ने किन ?
चुनावी राजनीतिमा बहिष्कृत वर्ग
नेपाली चुनावी राजनीति विपन्न श्रमिक वर्गलाई मात्र होइन, मध्यम वर्गीय ठूलो तप्कालाई समेत निरर्थक र निरस लाग्न थालेको छ
एमसिसी, विकास र राष्ट्रवादको बहस
एमसिसी अनुमोदनपछि नेपाली सत्ताधारीहरू कडा सर्त स्विकारेरै भए पनि अनुदान र ऋणमा राज्य चलाउन तत्पर भएको प्रस्ट हुन्छ
संकटमा संसदीय व्यवस्था
समुदायलाई सार्वभौम बनाउने सामुदायिक समाजवाद नै संकटग्रस्त संसदीय प्रणालीको गतिलो विकल्प हुन सक्छ
निराशामा सीमान्त समुदाय
राज्यले एक हातले दिएजस्तो गर्ने तर अर्को हातले खोस्ने काम गर्दै आएको छ । आन्दोलनको रापतापमा प्राप्त सीमान्त समुदायका कैयौँ अधिकार अपहरित भइसकेका छन् ।