संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन् : नेम्वाङ

संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन् : नेम्वाङ

संविधानसभा अध्यक्ष तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने बताएका छन् । बिहीबा…