कैलालीमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्दै प्रहरी
सुदूरपश्चिममा लागुऔषधको केन्द्र बनेको कैलालीमा प्रहरीले लागुऔषधविरुद्धको अभियान सञ्चालन गर्ने भएको छ। अभियान सञ्चालन गर्नका लागि जिल्ला प्रहरी कार्यालयले लागुऔषध…
लागुऔषधसहित प्रहरी जवान पक्राउ
धनगढीमा लागुऔषध खैरो हेरोइनसहित एकजना प्रहरी जवान पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत २७ वर्षीय चिरञ्जीवी बिसीलाई धनगढीबाट पक्राउ गरिएको ज…
लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजाय
बर्दिया जिल्ला अदालतले लागुऔषधको कसुरमा ४७५ जनालाई कैद सजायको फैसला गरेको छ । बर्दिया जिल्ला अदालतले तीन वर्ष नौ महिनामा ४७५ जनालाई कैद सजायको फैसला…
लागुऔषध छोडेर फरार युवक पक्राउ
सिराहाको लहानबाट प्रहरीले १९३ बोतल प्रतिबन्धित लागुऔषध छोडेर फरार भएका एक युवकलाई पक्राउ गरेको छ। लागुऔषध लोड गरेको मोटरसाइकललाई प्रहरीले पछ्याएको सूच…
पर्सामा भारी मात्रामा लागुऔषध बरामद
सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट भारी मात्रामा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट स…
संखुवासभाको धर्मदेवीमा तीन किलो लागुऔषध बरामद
प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–४ का ५९ वर्षीय गोपाल अधिकारीको घरबाट तीन किलो लागुऔषध (कानी) बरामद गरेको छ। धर्मदेवी–४ तिरतिरे किटिङड…
उदयपुरमा दुई दिनमा ६ जना लागुऔषधसहित पक्राउ
गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी दायरामा ल्याएको …
लागुऔषध ओसारपसार आरोपमा १५ दिनमा १० जना पक्राउ
नेपालगन्ज नाका लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । लागुऔषध ओसारपसार र प्रयोगकर्ताको संख्यासँगै पक्राउ पर्नेको संख्या बढेपछि नेपालग…
सवारीचालक नै लागुऔषधको नसामा
सार्वजनिक यातायातका चालकले लागूऔषधको नसामा सवारी चलाउने गरेको पाइएको छ। जसले सार्वजनिक यातायातको यात्रा कति सुरक्षित छ भन्ने प्रश्न उब्जाएको छ। जिल्ला प्रहरी क…
बोरामा लुकाएको लागुऔषधसहित एकजना पक्राउ
सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार …
४३ हजार ट्याबलेट लागुऔषधसहित दुईजना पक्राउ
४३ हजार दुई सय ट्याबलेट लागुऔषधसहित प्रहरीले पोखराबाट दुईजनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका– ८ न्युरोडस्थित होटेल दीपदर्शनको कोठाभित्र लुकाइछिप…
सुन पसलबाट लागुऔषध बेच्ने एकजना पक्राउ
चन्दननाथ नगरपालिका– ४ हाइस्कुल लाइनको एउटा सुनचाँदी पसलमा लागुऔषध भेटिएको छ। बुधबार दिउँसो प्रहरीले सूचनाको आधारमा सुन पसलमा लागुऔषध बरामद गरेको ह…
दुई सय एक किलो लागुऔषध गाँजासहित दुई पक्राउ
बाराको सिम्रौनगढ नगरपालिकाबाट बारा प्रहरीले दुई सय एक किलो लागुऔषध गाँजाका १६ वटा पोका, लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीसहित दुईजनालाई शुत्रबार राति प…
लागुऔषध कारोबारमा दैनिक १८ जना पक्राउ
रोकथाममा राज्यको लगानी शून्य, सहरबाट गाउँसम्म दुर्व्यसन लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको यस वर्षको नारा छ, ‘लागुऔषधविरुद्ध लडौँ : रोकथाममा ज…
लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान : एक महिनामा ११४ कारोबारी पक्राउ
लागुऔषध कारोबारविरुद्ध प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले तीनमहिने विशेष अभियान चलाएको छ । अभियानको पहिलो महिनामा उल्लेख्य सफलता मिलेको ब्युरोले जनाएको छ । …
लागुऔषध कारोबारीविरुद्ध प्रहरी आक्रामक, दुई सातामा तीनजनालाई गोली हानी पक्राउ
लागुऔषध कारोबारीविरुद्ध प्रहरीले आक्रामक नीति बनाएको छ । पछिल्लो दुई सातामा तीनजनालाई गोली हानी नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले कारोबारका…
लागुऔषध ऐन संशोधन : मनोद्दीपक औषधि बिक्री गरे फार्मेसी सञ्चालकलाई १० वर्षसम्म कैद
ट्रामाडोल र टपेन्टाडोलजस्ता मनोद्दीपक औषधि चिकित्सकको सिफारिसविना बिक्री गरेमा फार्मेसी सञ्चालकमाथि १० वर्षसम्म कैद सजाय हुने भएको छ । औषधि पसलबाट यस्ता औषधिको …
लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ
मोरङको रतुवामाई नगरपालिका- ६ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट ख…
लागुऔषध कारोबार गर्ने दुई फार्मेसीमा प्रहरीको छापा
प्रहरीले लागुऔषध बिक्री गर्ने काठमाडौंका दुई फार्मेसीमा छापा मारेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनहरा नगरपालिका– ८ स्थ…
लागुऔषधसहित चितवनबाट एकजना पक्राउ
चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका– ७ आदर्श टोल बस्ने ३० वर्षका मिलन तामाङलाई सोही वडामा …