प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस
प्रहरीमा सरकारको राजनीति : आगामी चुनावमा आफूअनुकूल आइजिपी बनाउन दरबन्दी थपेर एआइजी बढुवा चेन अफ कमान्डमा चल्ने प्रहरी संगठनमा चरम राजनीतिक हस्तक्षेप गरी …
प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी
मातहतका प्रहरीसँग पैसा उठाउने दुई एसपीमाथि कारबाही सिफारिस प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध तीन सय १२…
नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा
गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ । काठमाडौं तथा ललितपुरका एसएपीको सरुवा गरेको गृह मन्त्रालयले जनाएकाे छ । काठमाडौंमा अशोक …
गृह मन्त्रालयको जानकारीविना नै प्रहरीमा एआइजीको दरबन्दी थप
संगठन तथा व्यवस्थापन सर्वेक्षणविना नै नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप भएको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको एक र डिआइजीको पाँच दरबन्दी थप्ने निर्णय …
प्रहरीमा जवान, हवल्दारका गुनासा सम्बोधन तयारी
ड्युटी आठ घन्टामा सीमित गरिने, वर्षमा न्यूनतम ४२ दिन बिदा
प्रहरीले वर्षमा न्यूनतम ४२ दिन बिदा पाउने, ड्युटी अवधि घटाइँदै
प्रहरी हवल्दार र जवानका समस्या समाधान गरी प्रहरी सेवाप्रति उत्प्रेरणा बढाउन प्रहरी प्रधान कार्यालयले नयाँ कार्यक्रम ल्याएको छ । सर्वेक्षणका आधारमा समस्या पहिचान गरी …
लकडाउनमा अन्य अपराध शून्यमा झर्दा बैंकिङ कसुर आधा मात्र कम
काठमाडौंका दुई व्यापारीले बैंकिङ क्षेत्रमा लगानी गरे । तर, केही समयपछि दुईबीच विवाद चल्यो । संयुक्त कारोबार अगाडि बढ्न नसक्ने देखिएपछि दुवैले छुट्टिने निष्कर्ष…
आवरणमा पसल, कारोबार हुन्डीको : कामदारको रेमिट्यान्स भित्र्याउने हुन्डी कारोबारीको सञ्जाल जिल्ला तहसम्म
झापाका ३१ वर्षीय विकास मित्तलको काठमाडौं भोटेबहालमा मोबाइल पसल छ । व्यापार सामान्य छ, कारोबार भने असामान्य । सातामै करोडौँको कारोबार गर्छन् । ठूलो कारोबार म…
तस्करी नियन्त्रण गर्न प्रदेश १ प्रहरीले विशेष अभियान चलाउँदै
नेपाल–भारत सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण गर्न प्रदेश १ प्रहरीले विशेष अभियान थालेको छ । नेपाल–भारत खुला सिमानाको…
मधेसमा पिटिएको पिटियै दलित : प्रहरी र अदालतमा होइन, कथित पञ्चायतमा टुंगिन्छन् घटना
जनप्रतिनिधिकै संलग्नतामा दलित भएकै कारण निर्घात कुटपिटका घटना हुँदा पनि दोषीलाई कारबाही गर्न प्रहरीले उदासिनता देखाउँदै आएको छ । कतै सार्वजनिक पोखरीमा माछा…
कोरोना संकटमा पनि बन्द भएनन् जुवाखाल : वडा सचिवदेखि पूर्वराज्यमन्त्रीसम्म पक्राउ
सर्वत्र कोरोना संक्रमणको त्रास छ, जुवाडेलाई भने भाइरसको डरभन्दा जुवामै प्यार छ । कोभिड–१९ महामारीका वेला पनि पेसेवर जुवा अड्डा बन्द भएका छैनन् । शनिबार …
प्रहरी समायोजन र बढुवा अवरुद्ध : मन्त्रिपरिषदमा रोकियो दरबन्दी प्रतिवेदन
माथिल्ला पदहरू लामो समय रिक्त रहँदा प्रहरीको करिअर प्रभावित प्रदेश सरकारलाई संघको प्रशासनिक एकाइ मात्र भएको टिप्पणी गरेका प्रधानमन्त्री केपी ओलीले संघीयता का…
प्रहरीलाई गोली हानेर भाग्न खोज्ने भारतीय नागरिक सीमाक्षेत्रबाट पक्राउ
अवैध हतियारसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई बारा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढ नगरपालिका– ९ स्थित सीमा क्षेत्रबा…
बरामद गरेको २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो
पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । प्रहरीका अनुसार बरामद भएको सुन थप अनुसन्धान र …
प्रदेश २ मा मेला र भिडभाडमा रोक, राजमार्गमा प्रहरीको स्कर्टिङ
दसैँ, तिहार तथा कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश प्रहरीले सुरक्षा–व्यवस्था कडा बनाएको छ । चाडपर्वमा अप्रिय घटना तथा शक्तिपीठहरूमा हुने भिडभाड रोक्न …
फरार अभियुक्त खोज्दै कञ्चनपुर प्रहरी
कोरोना महामारीमा पनि विभिन्न मुद्दामा ४४ फरार अभियुक्त पक्राउ
लकडाउनमा म्याद गुज्रिएका खाद्यान्न नयाँ मिति राख्दै बेच्दै
एक सातामा तीन ठूला कम्पनीमा प्रहरीको छापा, कालोबजोरी मुद्दा नलचाई, वाणिज्यमा बुझाइयो
अपराधमा संलग्न इन्स्पेक्टरसहित तीन प्रहरी जेल चलान
अपराधमा संलग्न भएका तीन प्रहरी जेल चलान भएका छन् । लागुऔषधको कारोबारमा संलग्न प्रहरी निरीक्षक तथा संगठित मुद्दा लागेका दुई सिपाहीलाई अदालतले पुर्पक्षका लागि क…
प्रहरी हिरासतमा एक महिलाको मृत्यु
रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । अनैतिक सम्बन्धको आरोपमा पक्राउ परी हिरासतमा रहेकी महिला बिहीबार ब…
महानगरीय प्रहरी अब संघीय राजधानी प्रहरी
संघीय राजधानीको सुरक्षा व्यवस्था नेपाल प्रहरी (केन्द्र)को जिम्मा बागमती प्रदेश सरकारको असन्तुष्टि काठमाडौं उपत्यकाका तीन जिल्लाको सुरक्षा व्यवस्था हेर्न महान…