विश्व–व्यवस्थामा पश्चिमी पकड कमजोर बन्दै
पछिल्ला केही घटनाहरूले विश्व शक्ति सन्तुलनमा अमेरिका नेतृत्वको पश्चिमी प्रभुत्व खस्कँदै गएको संकेत गर्छन्
विश्व–व्यवस्थामा अमेरिकी नेतृत्वको संकट
इराकयुद्ध भएको करिब नौ महिना अर्थात् युद्धले इतिहासमा स्थान बनाइसकेको अवस्थामा डिसेम्बर २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई के तपाईंको सरकारले…