रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विभिन्न विभागको प्रमुख र उपप्रमुख मनाेनयन गरेको छ। आइतबार बसेको बैठकले मिलन पाण्डेलाई पार्टीको शिक्षा विभाग प्रमु…
‘प्रधानमन्त्रीज्यू सरकारले नै मुद्दा चलाएका व्यवसायीसँग अर्बौँबराबरको सम्पत्ति लिन मिल्छ ?’
सामाजिक अभियन्ता मिलन पाण्डेले प्रधानमन्त्री केपी ओलीलाई सरकारले नै मुद्दा चलाएका व्यवसायीसँग अर्बौँबराबरको सम्पत्ति लिन मिल्छ भनेर प्रश्न गरेका छन् । बुधबार …
प्रधानमन्त्रीज्यू, अन्तिम मौका नगुमाउनुहोस्
प्रचण्डले यो कार्यकालमा केही गर्न खोजेजस्तो देखिएको छ, यसपटक प्राप्त मौकाको सदुपयोग गरून् र नागरिकलाई नझुक्याऊन् कुरा सशस्त्र युद्धकै बखतको हो । सेतो घोडा चढ्ने…
आदरणीय सरहरू, कापी पढेर चेक गर्नुहोला है !
हामीले परीक्षालाई कर्मकाण्ड बनायौँ अनि कापी चेकिङलाई मजाक । अब परीक्षा प्रणाली र कापी चेकिङ प्रणाली दुवै बदलिन जरुरी छ । एकजना नेपाली शिक्षकको नजिक बसेर …
देशमै केही गर्छु भन्नु अपराध हो?
आचार्यले उठाएका प्रश्न जायज भए पनि उनले अपनाएको यो तरिकालाई हामीले प्रोत्साहन गर्नुहुँदैन, आत्महत्या समाधान होइन हाम्रो समाज ‘सर्ट टर्म मेमोरी लस&rsquo…
जब मतदाताले नै मिलन पाण्डेका लागि मत माग्दै हिँडे...
देशभर चुनावी प्रचार–प्रसार तीव्र हुँदै छ । उम्मेदवारहरू प्रचार–प्रसारमा निस्कने र मतादातासँग अन्तरक्रिया गरिरहेका छन् । कतिपय उम्मेदवारहरू त घर&ndas…
म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु : मिलन पाण्डे
विवेकशील साझाका नेता तथा काठमाडौं ९ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मिलन पाण्डेले अहिले पनि प्रतिगमनविरुद्ध लडेको बताएका छन्। उनले आसन्न निर्वाचनमा आ…
काठमाडौं - ९ बाट विवेकशीलका पाण्डे ‘पाइला’ चिह्नमा लड्ने
विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका छन्। उनले विवेकशील अभियानका तर्फब…
शिक्षकलाई सांसदको भन्दा बढी तलब–सुविधा दिऊँ
विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलाई शिक्षण पेसामा टिकाउन हाम्रो देशमा शिक्षकलाई सबैभन्दा बढी तलब–सुविधा दिइनु जरुरी छ शिक्षण पेसामा सक्षम मानिस…
डेंगु नियन्त्रणमा थप सक्रिय हुन स्वास्थ्यमन्त्रीलाई विवेकशीलकाे आग्रह
विवेकशील साझाका नेता मिलन पाण्डेले आज स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई भेटेर डेंगु नियन्त्रणमा सक्रिय हुन अनुरोध गरेका छन्। नेता पाण्डेले नागरिकको अवस्था …
रवीन्द्र मिश्रलाई मिलन पाण्डेको प्रश्न– के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ?
विवेकशील साझा पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । संघ र प्रदेशको निर्वाचन मिति घोषणा भइसक्दा पनि विवेकशील साझाभित्रको विवाद अन्त्य भएको छैन । …
एसइईपछि के पढ्ने ? कहाँ पढ्ने ?
कलेजका शिक्षक ऊर्जावान् छन् र नयाँ–नयाँ विधिबाट पढाउन सक्छन् भने त्यस्ता शिक्षक भएको कलेज छान्नु ठीक हुन्छ
प्रतिनिधिसभामा स्वतन्त्र कि दलीय उम्मेदवार ?
बुझेरै स्वतन्त्र उम्मेदवारी घोषणा गरिएको भए ठीकै छ, तर लहरमा रहर गरिएको हो भने यो ठीक रणनीति होइन
शिक्षामा राजनीति होइन, शिक्षाको राजनीति गरौँ
राजनीतिलाई डोर्याउन नसक्ने शिक्षा र शिक्षालाई दिशा दिन नसक्ने राजनीतिको अब काम छैन
लोकप्रियतावाद र नक्कली राष्ट्रवादको कक्टेल
नक्कली राष्ट्रवादीहरू लोकप्रियतावादको खास्टो ओढेर समाजलाई भ्रमित बनाइरहेका छन् । कतै हामी त्यसैको सिकार हुँदै त छैनौँ ?
चुनाव चिह्नमै विभेद
सत्तासीन दलहरूको सिन्डिकेट र नयाँ पार्टीलाई निषेध गर्ने प्रवृत्तिका कारण चुनाव चिह्नमै गम्भीर विभेद हुने गरेको छ ३१ वैशाख २०७४ साल, स्थानीय तहको निर्वाचनक…
यसरी छान्नुपर्छ दलले उम्मेदवार
अबका उम्मेदवार सीमित व्यक्तिहरूको स्वार्थका लागि नेताको खल्तीबाट होइन, जनताको घरदैलोबाट आउनुपर्छ अमेरिकी राजनीतिज्ञ विलियम एम ट्विडले भनेका थिए, &l…
खोइ उद्यमशील समाज बनाउने शिक्षानीति ?
हाम्रो शिक्षाले हामीमा जागिरे मानसिकता मात्र किन विकास गर्‍यो ? उद्यमी मानसिकता किन विकास गरेन ? करिब तीन वर्ष पहिले एउटा टेलिभिजन बहसमा पूर्वशिक्षा…
काठमाडौँलाई ‘सुन्दरमाडौँ’ बनाउने सपना
काठमाडौंले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना साँचेको छ काठमाडौँको सपना भनेको …
मिश्रले पार्टीबाट हटाए संयोजक पाण्डेलाई, \'अवैधानिक\' कारबाहीका प्रोपोगान्डाबाट विचलित नहुने पाण्डेको स्पष्टोक्ति
विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट हटाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने …