राजस्व चुहावट मुद्दामा भारतीय नागरिकलाई धरौटीमा छाड्ने आदेश
जिल्ला अदालत बाराले राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा उपस्थित नै नभएका व्यक्तिको ठाउँमा अर्को व्यक्ति खडा गरेर धरौटीमा छाड्ने आदेश गरेको छ । आ…
मृत्यु भइसकेका र भारतीय नागरिकलाई समेत सामाजिक सुरक्षा भत्ता
बाँकेको तत्कालीन नरैनापुर गाविसका अध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा
लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको सं…
ससुरालाई बाबु बनाई भारतीय नागरिकले लिए नेपाली नागरिकता
बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । भारतको मोतीहारी जिल्ला जितना थानास्थित बडइला बस्न…
स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक भारतीय गौर भन्सार कार्यालयबाटै बेपत्ता
स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित …
६ किलो सुन, ६ किलो चाँदी र ६२ लाख नगदसहित पोखराबाट भारतीय नागरिक पक्राउ
६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पाेखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दास…
अवैध औषधि पसल चलाएका ११ भारतीय पक्राउ
कञ्चनपुरको सीमावर्ती दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा अवैध रूपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय व्यवसायी पक्राउ परेका छन्। उनीहरूविरुद्धमा इलाजसम्बन्धी…
भारतीय नागरिकसँग नेपाली नागरिकता, त्यही प्रयोग गरेर व्यवसाय सञ्चालन र घरजग्गा खरिद
तीन परिवारका १४ जनाले बनाए नेपालको नक्कली नागरिकता, १० पक्राउ
१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
वीरगन्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका- १६ स्थित इन्नवाबाट एक सय ४१ किलो ग…
विभिन्न मुलुकका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएका विभिन्न मुलुकका मुद्रासहित एक भारतीय नागिरकलाई पक्राउ गरेको छ । विमानस्…
भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो वस्तुसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिने पहेँलो अर्धठोस वस्तुसहित भारतीय नागरिकलाई प्…
पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ
लमजुङ प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको मोतीहारी बिहार वेष्ट चम्पारण झखरा ४ घर भएका वर्ष २२ का दिपु कुमारलाई पक्राउ ग…
भारतीय नागरिकलाई एक वर्षमा एक अर्ब ५६ करोड डोज खोप
भारतले कोभिड– १९ विरुद्ध खोप अभियानको एक वर्ष पूरा गरेको छ । एक वर्षमा भारतले आफ्ना नागरिकलाई कम्तीमा एक अर्ब ५६ करोड ५७ लाख डोज खोप लगाएको भारतीय सञ्…
सय केजी गाँजासहित तीन भारतीय पक्राउ
सय केजी लागुऔषध गाँजा तस्करी आरोपमा सुनसरी प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनसरीको बर्जु गाउँपालिका– ५ तीनमुहानबाट सय केजी…
स्रोत नखुलेको १६ लाखसहित भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको …
पूर्वी नाकाबाट भारतीय नागरिकलाई प्रवेशमा रोक
भारतीय नागरिकलाई पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेशमा रोक लगाइएको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्वी…
भारतीय नागरिक नेपाल हुँदै साउदीतर्फ काठमाडौंका होटेल भारतीयले भरिभराउ
पछिल्लो १५ दिनमै ६ हजार ७८ जना भारतीय हवाईमार्गबाट नेपाल भित्रिए, दिल्ली–काठमाडौंको हवाई भाडा ३० हजारसम्म पुग्यो
प्रहरीलाई गोली हानेर भाग्न खोज्ने भारतीय नागरिक सीमाक्षेत्रबाट पक्राउ
अवैध हतियारसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई बारा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढ नगरपालिका– ९ स्थित सीमा क्षेत्रबा…
लिबियामा अपहरित सात भारतीय नागरिक २७ दिनपछि मुक्त
लिबियामा अपहरणमा परेका सातजना भारतीय नागरिक २७ दिनपछि अपहरणमुक्त भएका छन् । ट्युनिसियाका लागि भारतीय राजदूतका अनुसार अपहरणमा परेका उनीहरूलाई अपहरणकारीले…