अनुसन्धान, नवप्रवर्तन आविष्कार गर्न एक अर्बको कोष
सरकारले अनुसन्धान, नवप्रवर्तन अविष्कारका लागि एक अर्ब रुपैयाँको छुट्टै कोष स्थापना गर्ने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले प्रदेश र…
तलबबाहेकका सबै भत्ता कटौती
प्रशासन संयन्त्रमा देखिएका विकृति र अनावश्यक खर्च रोक्ने बजेटको घोषणा, अत्यावश्यकबाहेक मन्त्रीको विदेश भ्रमणमा पनि रोक तलबको अतिरिक्त राष्ट्रसेवकहरूले पाउने सबै…
बजेटले घोषणा गरेन नयाँ आयोजना, पुरानै कार्यान्वयनमा जोड
अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ परियोजना घोषणा नगरी आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आगामी आवको बजेटमा सडक, सिँचाइ, ऊर्जालगायतका क्षे…
बढ्यो अदालतको बजेट
चालू आर्थिक वर्षभन्दा आगामी वर्षका लागि अदालतको बजेट ०.४ प्रतिशतले बढाइएको छ । ०७९/८० मा कुल बजेटको ०.३९ प्रतिशत देशभरका अदालतलाई छुट्याएकोमा आगामी वर्षका ला…
अर्थतन्त्र सुधारमा जोड
आव ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, महत्वाकांक्षी स्रोत अनुमान र चालू आवको संशोधित खर्च अनुमानभन्दा करिब १४ प्रतिश…
ब्युँताइयो सांसद विकास कोष : प्रत्येक सांसदलाई पाँच करोड
सरकारले जनस्तरबाट आलोचित सांसद विकास कोष ब्युँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को बजेटमा प्रत्येक निर्वाचन…
आगामी आर्थिक वर्षको बजेट वक्तव्य [पूर्णपाठ]
सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बै…
बजेटको आकार १७ खर्ब ५१ अर्ब रुपैयाँ, पुँजीगत बजेट १७.२५ प्रतिशत मात्रै
सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठक…
शिक्षामा एक खर्ब ९७ अर्ब २९ करोड बजेट
सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि शिक्षा क्षेत्रमामा एक खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत शिक्…
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
चालू आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यस्तो…
१७ खर्बआसपासको बजेट आउँदै
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्बको सिलिङ दिएको छ, त्यसवरिपरि नै बजेट तयार
चालू वर्षको भन्दा सानो आकारको बजेट तयार
योजना आयोगले दिएको १६ खर्ब ८८ अर्बको सिलिङआसपासमै बजेट बन्दै सरकारले चालू आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने भएको छ । स्रोतमा देखिएको संकुचन र क…
१० वर्षको औसत बजेट खर्च ८१.३१ प्रतिशत मात्रै : न खर्च क्षमता बढ्यो, न प्रवृत्तिमा सुधार
अघिल्लो वर्षको वास्तविक खर्चभन्दा औसत ४४% बढाएर बजेट ल्याउने, तर खर्च गर्न नसक्ने प्रवृत्तिमा सुधार आवश्यक नेपालमा अस्वाभाविक रूपमा ठूलो आकारको बजेट ल्याउने, तर…
बजेटमा कृषिलाई प्राथमिकता कार्यान्वयनमा सधैँ उपेक्षा
प्रत्येक वर्षको नीति–कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको छ । जसकारण कृषि क्षेत्रको समग्र योगदान …
२५% सम्म आकार घटाएर बजेट ल्याउँदै प्रदेश सरकार
संघबाट वित्तीय हस्तान्तरणको आकार घट्ने र प्रदेशको आन्तरिक राजस्व पनि कम संकलन भएकाले बजेटमा कैँची चलाउनुपर्ने बाध्यतामा प्रदेशहरू
साढे १६ खर्बहाराहारीको बजेट ल्याउँदा उचित हुन्छ
देशको अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । राजस्व कम उठेका कारण सरकारलाई साधारण खर्च धा…
बजेटमा निजी क्षेत्रका सुझाव सधैँ उही
निजी क्षेत्र सुझाव दिन्छ, तर सरकारले समेट्दैन, दशकदेखि उही सुझावको पुनरावृत्ति निजी क्षेत्रले हरेक वर्ष सरकारलाई बजेटका लागि आफ्ना मागसहितको सुझाव दिन्छ । त…
२० प्रतिशत बजेट शिक्षामा छुट्याउन सांसदहरूको सुझाव
राष्ट्रिय सभा सदस्यहरूले गुणस्तरीय शिक्षाका लागि सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा स…
आगामी बजेट दोस्रो चरणको आर्थिक सुधारको गन्तव्य बन्नुपर्छ
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्समक्ष प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मान्यता …
बजेटबारे राउतको सुझाव– सडक पछि बनाऔँला, नागरिक भोकै हुने अवस्था नबनोस्
जनमत पार्टीका अध्यक्ष एवं सांसद चन्द्रकान्त राउतले कुनै पनि नागरिक भोका–नांगा नरहुन् भन्ने विषय बजेटको प्राथमिकतामा रहनुपर्ने बताएका छन्। मंगलबार प्रतिन…